म नै दाेषी छु
I am a native of the heart touching line
म नै दाेषी छु तिमीलाइ रूवाउनुमा
अन्जानैमा भए नि मन दुखाउनुमा ।
आफुलाई माफ गर्न सक्दिन
बिना गल्ती असल साथी गुमाउनुमा ।
सिधा तिम्राे जीवनकाे बाटाे गाेरेटाेलाइ
अपराधी मान्दछु यात्रा घुमाउनुमा ।
असल साथी नाममा कलङ्क मानेकाे छु ।
यात्रामा छु म आफै.....
यस्तै मन छुने लाईन | गजल | कबिता | चुर्किला आदि पढ्नको लागि sharch गर्नुहोस
www.prabeshnachhiring.com.np
0 Comments