केही मिल्यो मन छुने लाइन

 I am on a journey myself


केही मिल्यो अनि

केही मिल्दा मिल्दै छुट्यो

सायद सपना थियो

जो आँखा खोल्दै टुट्यो.

यात्रामा छु म आफै...