मन छुने शब्द | मन छुने लाइन

Nepali Heart touching lines

१. खुशी लाखौंमा मात्र हैन
जीवन भरिको लागि
कोहि एक ले पनि ल्याउन सक्छ ।

२. प्रेम त्यस्तो मान्छे संग होस
बाटो काडाकै किन नहोस
तर साथ उसैको होस।

३. जस्मा हिम्मत छ उस्ले प्रेम गर्नु
किनकि कदम कदम यहाँ
कयौं पटक दिल टुट्ने गर्छ ।

४. बिश्वास यहाँ अरु लाई भन्दा
आफू लाई गर्न सिक्नोस
किनकी ढुङ्गा लाई देउता भनी
पुज्नेहरुको कमि छैन।

५. बद्लिने जसरी नि बद्लिन्छ
चाहे तिमी
उस्ले भनेको जस्तै भैदिए पनि ।

६. झुट कहिले उ संग नबोल्नु
जस्ले तिम्रो प्रत्येक झुट पनि
साचो सम्झिन्छ।

७. सपनाहरू कति पूरा हुन्छ कति गर्नु पर्छ
कति सपना आफ्ना पूरा हुन्न
त्यसलाई छोडी उरुको पूरा गर्नु पर्छ
यहि त हो जिन्दगी ।

८. मायामा टुट्ने र छुट्ने काम मात्र हुन्छ
बिश्वास लाग्दैन...? माया गर

९. मागेर केही पाईन्न यहाँ
माग्न त दिन रात भगवान संग
उनी मागेको थिए नि
तर आफ्नो हुन सकेन ।

१०. जब मेरो आँसुको कदर गर्न सक्दैन उ
बिश्वास कसरी गरु माया गर्छु भन्नेमा ।

९९. समयले तिमी लाई परिवर्तन हुन सिकायो
मलाई तिम्रो यादमा जिउन सिकायो ।

यात्रामा छु म आफै...