२५ भन्दा बढी मन्छुने शब्दहरु ||Nepali Heart touching words

१. कसैको पर्खाइमा बसेर त हेर उ बिनाको एक पल पनि कताउन कति गाह्रो हुन्छ तिमिले पनि थाहा पाउने छौ..

२. खुशी किन्न सकिएन दुख बिक्रि नहुने रैछ चिन्ता र फिक्री लिदालिदै सकिने रैछ जिन्दगी...

३. कसैलाई यति धेरे बिस्वास गरे कि मैले त्यो समय आफैलाई म को हु भनेर जर्ज गर्न सम्म बिर्सेछु मेरो अन्धी प्रेम.

४. भगवनले तिमिलाई अरुकै भागमा लेखिदिएको रहेछ तर म भने मन्दिर गएर तिमिलाई नै मागी रहे....

५. दियो जस्तै भयो जिन्दगी अरुको लागि बलिरहे जलिरहे अनि आफ
गलिरहे सक्किए अनि निभे पनि...

६. कहिले आफ्नाहरुको कारण रोए कहिले पराइको कारण रोए तर हेर न माया आज आफ्ने दिल टुटेको कारणले छंदे छु रुनु त मेरो भाग्यमे रहेछ नि है..??

७. हजुरलाई एति धेरै माया गर्छ नि कस्सम हजुको खुसिको लागि म हजुरलाई ने छोडिदिन सक्छु

८. जिन्दगीमा सब्बै थोक भनेको त धनै रहेछ, धन हुनेहरु संग पराई पनि नजिक छन, अनि हामी जस्तो मन हुने हरु जस्तो संग आफ्नै पनि टाढा छन !!!

९. दुख पनि घुम्दै फिर्दै म भएकै ठाउमा आएर रोकिन्छ खै भगवानले कुन जन्मको सजाय दिदै छ मलाई...

१०. जिन्दगीको बाटोमा अनेकौं मान्छे आउछन्, जान्छन् कोहि पत्याउनै नसकिने गरि आउछन् कोही भुल्नै नसकिने गरि जान्छन्,"

११. तिमी संग प्रेम गर्छु र पो, लडाई गर्छ, झगडा गर्छ, समय माग्छु, गल्ती हुँदा रोक टोक गर्छु !! यदि मलाई time pass नै गर्नु
थियो भने त एक पछि अर्को तयार हुन्छन् यहाँ..

१२. जिन्दगिमा एउटा कुरा राम्रो सँग सिकेको छू खुसि, आफैमा खोज्नू पर्दो रहेछ अरु कसैले दिएको खुसि त, मात्र केहि छिन को लागि रहेछ महोदय...

१३. टुक्रेको मुटुमा बस्छु भनेर जिद्दी नगर तिमी सुकेको रुखमात चरिले पनि गुँड लगाउँदैन..! म आफैत बेसाहारा छु, तिमिलाइ कसरी साहारा दिन सक्छुर... .?

१४. पुरुष टाढिना खोज्छन् भने उस्लाई रोक्न खोज्नुहोस् उ रोक्न पनि सक्छ तर महिला तपाईं बाट टाढिन खोज्छन् भने उस्लाई जाना दिनुस् किनकी उस्ले तपाईं लाई पहिले ने छाडिसकेको हुनेछ 

१५. जिन्दगिलाई बुझ्ने मौका त पाए तिमिलाई गुमाएर तर अझै पनि तिमिलाई बुझ्न सकेको छुइन मैले यो सोच्छु कि झुतो माया पनि त्यति प्यारो हुनेगरी किन दियौ भनेर...

१६. खुशी लाखौंमा मात्र हैन
जीवन भरिको लागि
कोहि एक ले पनि ल्याउन सक्छ ।

१७. प्रेम त्यस्तो मान्छे संग होस
बाटो काडाकै किन नहोस
तर साथ उसैको होस।

१८. जस्मा हिम्मत छ उस्ले प्रेम गर्नु
किनकि कदम कदम यहाँ
कयौं पटक दिल टुट्ने गर्छ ।

१९. बिश्वास यहाँ अरु लाई भन्दा
आफू लाई गर्न सिक्नोस
किनकी ढुङ्गा लाई देउता भनी
पुज्नेहरुको कमि छैन।

२०. बद्लिने जसरी नि बद्लिन्छ
चाहे तिमी
उस्ले भनेको जस्तै भैदिए पनि ।

२१. झुट कहिले उ संग नबोल्नु जस्ले तिम्रो प्रत्येक झुट पनि साचो सम्झिन्छ।

२२. सपनाहरू कति पूरा हुन्छ कति गर्नु पर्छ
कति सपना आफ्ना पूरा हुन्न
त्यसलाई छोडी उरुको पूरा गर्नु पर्छ
यहि त हो जिन्दगी ।

२३. मायामा टुट्ने र छुट्ने काम मात्र हुन्छ
बिश्वास लाग्दैन...? माया गर

 २४. मागेर केही पाईन्न यहाँ
माग्न त दिन रात भगवान संग
उनी मागेको थिए नि
तर आफ्नो हुन सकेन ।

२५. जब मेरो आँसुको कदर गर्न सक्दैन उ
बिश्वास कसरी गरु माया गर्छु भन्नेमा ।

 २६. समयले तिमी लाई परिवर्तन हुन सिकायो
मलाई तिम्रो यादमा जिउन सिकायो ।

यात्रामा छु म आफै....