मन छुने लाईनहरु
१. जिन्दगीका हरेक चुनौतीलाई मुस्कुराएर झेल्नुहोस
घाम जतिसुकै तेज किन नहोस
समुन्द्र कहिल्यै सुक्ने गर्दैन.
२. हरेक लाई खुशी बनाई रहन सकिँदैन
तर पहिले उसलाई खुशी बनाउनुस
जसलाई तपाई ऐना देख्नु हुन्छ.
३. जबसम्म पाई आफ्नो मन लाई, नियंत्रित न सक्नुहुन्न
तब सम्म तपाईंको मन शत्रुले गर्ने काम गरिरहन्छ.
४. यदि लक्ष्य मिलेन भने बाटो बदल्नुहोस
किनकि रुख आफ्नो पात बदल्छ, जरा हैन
यात्रामा छु म आफै..
0 Comments