मन छुने लाईनहरु | मन छुने शब्दहरु Heart touching lines


४१• पैसा ठूलो होइन कसरी भनु त्यही पैसा नहुदा आफ्ना भनाउदाहरुको बचनका ती प्रहार कसरी बिर्सिनु

४२• जुन घमण्ड तिमीले बोकेर हिडिराछौ नि,कुनै दिन त्यहीँ तिम्रो घमन्डले गर्दा तिमी पछुताउनु पर्नेछ !

४३• भाग्यमा नभएर मात्र हो नत्र एक जना थियोे जसलाई आफ्नो प्राण भन्दा बढी माया गरेकै हो!

४४• रुवाएर गएपनि गूनासो छैन केहि तर सङ्गै जिउने बाचा चै नगरे को भय हुन्थ्यो 

४५• खै कस्तो ठाँउमा पुगेर अट्केको छ जिन्दगी आफैलाइ सोचेर बिरक्त लाग्ने गर्छ आफ्नै जिन्दगी बाट

४६• तिमी खुसी रहनु मेरो त जिन्दगी नै खराब छ...

४७• खै कसरी बयान गरुम त्यो मायाको प्राण उनमै बसेको छ  अङ्गालोमा अरु नै छन

४८• वास्तविकता तिमीले नि बुझें भए सायद आज हामी छुटिनु पर्थिएन....

४९• भेट छोटो थियो, जिन्दगि लामो सम्बन्ध छोटो थियो, याद लामो

५०• लेख्न कहाँ सकिन्छ र र दिलका सबै हालहरु जबफ बिहिन हुदा रहेछन् कतिपय सवालहरु......

५१• तिमीले सुरु गरेको यो प्रेमको यात्रा म अन्त्य गर्छु स्वार्थि नभनु है माया किनकि जे गर्दैछु तिमीबाट सिकेको पाठ हो

५२• कति छिटै टाढा हुन्छन् है ती मान्छेहरु, जसलाई हामी जिन्दगी मानेर कहिल्यै, गुमाउन चाहदैनौ

५३• जब बोल्नै नचाहने मान्छे संग पनि जिन्दगि बिताउने कल्पना गरिन्छ नि,तब लाग्छ प्रेम साच्चिकै पागलपन रहेछ।

५४• आफ्नो खुसि त्यागेर उसलाइ खुसि दिदा पनि उसकाे लागि सधै नराम्रो भए

५५• जिन्दगी यस्तै रहेछ साथी, कोर्न सके चित्र अनि नसके विचित्र ।

५६• खै जिन्दगीमा आफ्नो त भर हुदैन अरु कस्को नै पो भर गरेर बिश्वास गर्नु

५७• मलाई तेहि फुलको पाप लाग्यो माया जुन फुल टिपेर तिम्लाई दिने गर्थें ।

५८• आकाश जस्तै सुनशान छ जिन्दगी अनि ताराहरू जस्तै छरिएका छन् सपना

५९• आफ्नो माया सफल नभएर होला यो माया भन्ने शब्द सुन्ने वित्तिकै घृणा लागेर आउछ।

६०• खुशी किन्ने रहर नभएको होइन नि,दुख बेच्ने सहर नपाएर हो ...

६१•अर्कैको भाग्यमा लेखिएको मान्छे रहेछौं तिमी मैले मेरो मनमा लगेर जबर्जस्ती सजाउदैमा तिमी कहाँ मैले आफ्नो बनाउन सक्छु र

६२•घमण्ड यति पनि नगर्नुहोस कि भोलि कोहि चाहिदैन,
अनि भ्रममा पनि यति नपर्नुहोस कि सबैलाई हजुरको आवश्यकता पछी

६३• म उस्तै हो या मेरो किस्मत त्यस्तै छ जहाँ जहाँ खुसिको आस लिएर
पुगेको हुन्छु त्यहाँ दुःख र पीडा बाहेक केही मिल्दैन !!

६४• जब एक पटक दिल टुट्छ नि तब उसलाई पाउनको
लागि मात्र नभई निन्द्राको लागि पनि तपितु पर्छ.

६५• यदि कुनै परिस्थितिमा तिमी संग बोल्ने शब्द भएन भने मुस्कुराईदिनु है! 

किनकि शब्दले उल्झाउन सक्छ तर मुस्कानले सधै काम गर्ने छ ।
६६• मेरो प्रेम चोखो थियो थिएन त्यो त थाहा भएन उसले याद सम्म गरेन, तर म परखिन भने छाडिन.

६७• हामी त्यो मान्छे संग तब सम्म सम्म झगडा गर्छौं जब सम्म मायाको आशा हुन्छ जुन दिन त्यो आश सकिन्छ  नि आश संगै झगडा पनि सकिन्छ.

६८• कसैको साथ रोएर पाउने भए आज मलाई हरेक मान्छेले रोएको भेट्ने थिए होला।

६९• जानी नजानि मा हामी उसैलाई मायाको भिख मागी पठाउछौ
जो दिने हैन लिने औकात राख्छ.

७०• मन्दिर गएर भगवान मिल्दैनढुगात मान्छे यश कारण पुज्छ ।किनकी विश्वास लायक कोहि मान्छे छैन

७१•  मुटु लान्छौ तिमी, अनि भन्छौ सय बर्ष बाच्नु भनेर पीडा दिएर जान्छौ, अनि भन्छौ सधैं भरी हासी राख भनेर "

७२ • कसैसँग सम्बन्ध यति अनमोल हुने गर्छ याद नै नगरोस् न तर पर्खाइ़ उसैको हुने गर्छ.

७३• थाहा छैन के कुराले मलाई दुखाईरहेको छ, के कुरा सोच्दैछु, मात्र म खाली महसुस गर्दैछु...!

७४• कसैको जिन्दगिको खुसी हौ तिमी, बस...यहि सोचेर आफ्नो ख्याल राख्नु.....!!

७५• जसले धेरै दिने गर्छ त्यो जहिल्यै ठगिन्छ चाहे .त्यो प्रेम होस या विश्वास

७६• यदि कुनै परिस्थितिमा तिमी संग बोल्ने शब्द भएन भने मुस्कुराईदिनु है! किनकि शब्दले उल्झाउन सक्छ तर मुस्कानले सधै काम गर्ने छ ।

७७• जिन्दगीमा चाहेर पनि पाउन नसकिने चिजहरू, अलि बढी नै प्यारा हुदा रहेछन् ॥

७८• एक्लो प्रयास ले सम्बन्ध बलियो बनाउन सक्ने भए बालुवालाई पनि किन सिमेन्ट जरुरी पर्थियो र महोदय 

७९• एउटा कथामा उसलाई पनि लेख्नु छ जो मनमा बस्यो तर साथमा कहिले पनि रहेन्

८०• कसैको साथ रोएर पाउने भए आज मलाई हरेक मान्छेले
रोएको भेट्ने थिए होला।

८१• निकै मुस्किल हुन्छ आजभोलि रातहरु कटाउन,
जहाँ आसु आँखामा हुन्छ अनि मनमा अनेकौँ पिडाहरु

८२• जानी नजानि मा हामी उसैलाई मायाको भिख मागी पठाउछौ जो दिने हैन लिने औकात राख्छ.

८३• मन्दिर गएर भगवान मिल्दैन ढुगात मान्छे यशकारण पुज्छ किनकी विश्वास लायक कोहि मान्छे छैन

८४• मुटु लान्छौ तिमी, अनि भन्छौ सय बर्ष बाच्नु भनेर
पीडा दिएर जान्छौ, अनि भन्छौ सधैं भरी हासी राख भनेर "

८५• कसैसँग सम्बन्ध यति अनमोल हुने गर्छ याद नै नगरोस् न तर पर्खाड़ उसैको हुने गर्छ,

८६• कहिले अथाह खुसी कहिले सहनै नसक्ने गरिको दुःख छिन छिनमै परिवर्तन भइरहने हावा, हुरि अनि बेग जस्तै हुदोरहेछ मान्छेको जीवन पनि ..!!

८७• कति दिन चल्छ थाहा छैन पिडाले पोलेको दिल अनि tension ले गलेको दिमाग

८८. जसको बोली मिठो हुन्छ, उसलाई सून-चादीँ, हिरा-मोती लगाउने आवश्यका छैन ।

८९. समयले पनि सिकाउछ र गुरुले पनि, तर दुवैमा फरक यति छ कि गुरुले सिकाएर परिक्षा लिन्छ भने समयले परिक्षा लिएर सिकाउछ ।

९०. मान्छेको पाउ त जस्ले पनि छुन सक्छ , दिल छुनु पो ठुलो कुरा त ।

९१. सबैभन्दा सुन्दर नाता दुई आँखाको हुन्छ, एकैसाथ खुल्छ र बन्द हुन्छ, एकैसाथ रुन्छ र एकैसाथ सुत्छ, त्यो पनि जिवनभर एक अर्कोलाई देखेबिना ।

९२. त्यो हात सधै पवित्र हुन्छ जुन प्रार्थना भन्दा धेरै सेवाको लागि उठ्छ ।

९३. रिसबाट टाढा रह, यसले तिमीलाई मात्र पिडा दिन्छ ।

९४. यदी तिमी सही छौ भने तिमीले रिसाउनै पर्दैन र यदी गलत छौ भने तिमीलाई रिसाउने कुनै अधिकार रहदैन ।

९५. विगतलाई लिएर कहिल्यै चिन्तीत नहोउ यसले पिडा दिन्छ । भविष्यलाई लिएर चिन्तित नहोउ यसले डर पैदा गर्छ बरू बर्तमानमा बाँच यसले खुसी दिन्छ ।

९६. सुन्दर चिज सधै राम्रा हुदैनन् तर राम्रा चिज सधै सुन्दर हुन्छन् ।

९७. जित्नेहरू ती होइनन् जो कहिल्यै लड्दैलडेनन्, बरू ती हुन जो हर खसाइ पछी पुन उठे र अघि बढे यसैले अघि बढिरहनुहोस् ।

९८. हार मानिसको अन्त होइन मानिसको तब अन्त भएको हुन्छ जब कोसिस गर्न छोडिदिन्छ मुश्किल समयमा हमेसा आफुलाई भनिरहनुहोस् “दौड अहिले समाप्त भएको छैन किनकी अहिलेसम्म मैले जितेको छैन ।”

९९. एउटा कागजको टुक्रा गभर्नरको हस्ताक्षरले नोट बनिदिन्छ 
जसलाई तोड्दा, खुम्चाउदा, फोहोर र जर्जर हुँदा पनि त्यस्को मूल्य कम हुदैन ।
तपाई पनि ईश्वरको हस्ताक्षर हुनुहुन्छ । 
जबसम्म तपाईं चाहनुहुन्न तबसम्म तपाइको मूल्य कम हुन सक्दैन । तपाईं अनमोल हुनुहुन्छ । 
आफ्नो मूल्य सम्झिनुस् ।

१००. मान्छेहरुको लागि तपाई तबसम्म राम्रो लाग्नुहुन्छ जबसम्म उनिहरुको आशा पूरा गरीरहनु भएको हुन्छ ।
तपाइको लागि सबै मान्छे तबसम्म राम्रो छन्, जबसम्म तपाई उनिहरु सँग कुनै आशा राख्नुहुन्न ।
एकपटक आशा राख्नुस्, अनी सबैबाट निराशा पाउनुहुनेछ ।

१०१. मान्छेलाई कसैले महान बनाउन सक्दैन, तर आफै महान बन्न चाहनेलाई कसैले रोक्न पनि सक्दैन ।

१०२. औसत मानिसहरू आफ्नो कार्यमा मात्रै २५ प्रतिश शक्ति र क्षमता लगाँउछन् । वास्तवमा ५० प्रतिशत क्षमता प्रयोग गर्ने व्यक्तिहरूलाई संसारले सम्मान गर्दछ । १०० प्रतिशत क्षमता प्रयोग गर्ने व्यक्तिहरू सबैलाई शासन गर्ने गर्छन् ।

१०३• माया त अथाह नै थियो तिमीले बुझ्न सकेनौ अब म बुझाउन ल पनि सक्दिन सधैका लागि छोडिदिए तिमीलाई रमाउ आफ्नो संसारमा

१०४• रिहाई गर्नु छ कैदि बनेका सपना र खुशीलाई धरौटीमा जिवन भरको संघर्षलाई राखेर 

१०५• सबै बाट रिन लिएको छु, "आफन्त बाट आँसु साथी बाट पैसा समाज बाट हेला माया गर्ने मान्छे बाट धोका एक दिन सबैलाई तिर्नु छ