नेपाली मन छुने शब्दहरु|मन छुने लाईनहरु
१.म आफ्नै मलामी किन्न, जिन्दगी बेच्न हिँडेको छु, लाग्दैन मेरो स्वासको कुनै भाउ छ भनेर.... !!!
२. जिन्दगिको मोडहरुमा अब फेरि भेट होला या नहोला थाहा छैन माया, तर सधैं आफ्नो ख्याल राख है
३. तिमीले मलाई यति धेरै घृणा गर कि म मरेको खबर तिमी सामु पुग्दा तिम्रो मुख बाट एउटै शब्द निस्कियौस राम्रो भए छ ।
४. मायामा रिस अनि शंका त्यही मान्छेले गर्छ जसले तिमीलाई कहिल्यै गुमाउन चाहन्न, बुझेउ अब ?
५. मलामी गएको छु आफ्नै सपना हरु को अनि जलाएको छु कयौ खुशीहरु...
६. म अबुझ नै ठीक थिए, जति बुझ्दै गए त्यति नै एक्लिदै गए...!!
७. सबैभन्दा सुन्दर सम्बन्ध दुई आँखाको हुन्छ, एकैसाथ खुल्छ, एकसाथ बन्द हुन्छ, सँगै रुन्छ, सँगै सुत्छ र त्यो पनि एकअर्कालाई देखेको हुदैन !
८. जिन्दगी हारेर नि खुशी हुनु पर्ने ! मनमा रहर मारेर नि खुशी हुनु पर्ने, नाटक नै त रहेछ जिन्दगी ! रुँदै आँसु झारेर नि खुशी हुनु पर्ने !!
९. गुनासो पछुतो जे छ आफै सँग छ, तिमी सँग त हिजो पनि आज पनि र भोलि पनि प्रेम नै हुनेछ, "माया"...
१०. केही ठिक छैन आमा निन्द्रा लाग्दैन रात भर फेर्न नसकेको तिम्रो चोली सम्झेर
0 Comments