मन छुने शब्दहरु मन छुने लाईनहरु (भाग-१)Heart touching line part-1
मन छुने शब्दहरु मन छुने लाईनहरु (भाग-१)यस् भित्र रहेको शिर्षकहरु १• तिमी भन्छौ|२• पल पल तिमी|३• एउटा शब्द|४• यदि सङ्गतले|५• तिमी अनि म|६• आँखा चिम्लेर बिश्वास गरे|७• जिन्दगीमा|८• जिन्दगीमा कसैलाई|९• मेरो मुटु तिम्रो|१०• तिमिबाट टाढा छु म| यस् भग म मन छुने शब्द मन छुने लाईनहरु १० वटा समाबेश गरिएको छ ।
लेखक - prabesh nachhiring
मन छुने लाईन मन छुने शब्द भाग-१
१• तिमी भन्छौ मलाई तिम्रो जस्तो कठोर मेरो मन मेरो किन हुदैन तर तिमी आफै बिचार गर त यो बाध्यता तिमिले नै मलाई बनाएको हो ।
२• पल पल तिमी मेरो वरिपरि छौं जस्तो लग्छ मलाई तर तिमी भने अरु कतै बिलाई सकेको छौं तर तिम्रो याद भने कैले बिलेन !माया..!
३• एउटा शब्द यो पनि हो कुनै पनि कुराले तपाईंको मन छुदैन भने साच्चै म भन्छु तपाईंको मन पत्थरले बनेको छ ।
४• यदि सङ्गतले बिग्रने भय म तिम्रो सङ्तले बिग्रीसक्थे होला । म बिश्वास गर्छु कि सङ्गतले बिग्रीने भए गुलाफ को काडामा पनि फुलफुल्थो होला
५• तिमी अनि म अरु त के भन्ना सक्छु र बास तिमी तिमिनै हो म अरु भन्न र सोच्न त परै जाओस मात्रै तिम्रो साथमा जीवन कटाउनु पाए पुग्छ मलाई ।
६• आँखा चिम्लेर बिश्वास गरे तिमिलाई तर तिमिले आफ्नो औकात देखाउनु थालेउ मेरो बिश्वास लाई घात गरेउ बधाई छ तिमिलाइ
७• जिन्दगीमा तिमी सग संयोगले भेट भयो भने पनि मलाई नदेखे जस्तो गरि एकपटक मुस्कुराउनु है नबोले पनि
८• जिन्दगीमा कसैलाई यस्तो माया नगर जस्तै मैले तिमिलाई गरेको छु तर तिमी भने मेरो मायालाई सम्पत्ति सग तुलन गरेउ र मेरो मायालाई कुल्चेर गएउ तिमी
९• मेरो मुटु तिम्रो हातमा दिदा पनि तिमीलाई चित्त भुझेना त म के गरु माया.... तिमी आफै भनी देउन
१०• तिमिबाट टाढा छु म तर तिम्रो हरेक यादहरु मेरो नजिकै छ बिर्सिएर गयौं तिमी मलाई म भने पागल तिम्रै यादमा तिमी फर्किने आशामा पर्खेर बसेको छु
0 Comments