मन छुने लाईनहरु| मन छुने शब्दहरु (भाग-२) Heart touching line part-2

मन छुने लाईनहरु |मन छुने शब्दहरु 

शीर्षकहरु
१• तिम्रो खुशीको लागी
२• गन्तव्य सिंदुर होइन
३• आगोले हात पोल्दा
४• अक्सर भाग्या मा नलेखिएको
५• पटक पटक तिम्रो तस्बिर
६• मरेको मान्छे
७• मलाई त सगै लान सकेनौ
८• साच्चै भन्ने हो
९• तिमिलाई पाउने आश 
१०• संघर्षको यात्रामा
(भाग-२)
१• तिम्रो खुशीको लागी तिमिलाइ छोड्ने छु तेहि नै मेरो अन्तिम उपहार हुनेछ तिमिलाई…

२• गन्तव्य सिंदुर होइन प्रेम जहिले सिन्दुर भन्दा माथि हुन्छ ।।

३• आगोले हात पोल्दा पनि तिमीलाई सुनाउँथे म आज तिम्रै याद ले मन पोलिराछ कस्लाई सुनाउँ म…

४• अक्सर भाग्या मा नलेखिएको कुराहरु मन मा लेखिदो रहेछ म के गरु नियतिले लुटेको मन्छे हु म…

५• पटक पटक तिम्रो तस्बिर हेर्दै छुदै रुने मान्छे हु म। हरबखत तिम्रो याद मा डुब्ने मान्छे हु म ।

६• मरेको मान्छे मात्र होइन जिउँदो मान्छे पनि फर्केर आउँदैनन् मन दुखेपछि बुझिराख्नुस् आफन्त भएर पनि शत्रुको जस्तो व्यवहार देखाउनेहरु...

७• मलाई त सगै लान सकेनौ ठिक छ तर ति तिम्रा यादहरु त सगै लान सक्थौ नि…

८• साच्चै भन्ने हो भने आफु बाहेक यो सन्सारमा अरु कोहि आफ्नो हुदैन रहेछ यो सबै आफ्नै बट सिक्दै छु अहिले…

९• तिमिलाई पाउने आश नै छैन याद चाहिँ फेरि किन तिम्रै आउँछ मलाई…

१०• संघर्षको यात्रामा जस्ले साथ दिन्छ उहि प्यारो हुदोरहेछ परिवर्तन सजिलो त थिएन तर जरुरी थियो…

©यात्रामा छु म आफै 
Click here 👉️Next pages