मन छुने शब्दहरु |यात्रामा छु म आफै |मन छुने लाईनहरु |भाग-2 |Heart touching words | I am on a journey myself | Heart touching lines |
Part-2
मन छुने शब्दहरु |यात्रामा छु म आफै |मन छुने लाईनहरु
भाग-2
१• तिम्रो वेवास्ताले मन मर्दै छ गुनासो नगर्नु सम्बन्ध बिग्रीयो भनेर....
२• मृत्यु भन्दा नि पर सम्म नियालेर हेरेको थिए कुनै दिन तिमिलाइ
३• तिमी त्यो फूल बनिदिनु म त्यो फूलको हरपल रक्षेक गर्ने काँडा बनिदिने छु प्रिय।
४• म नराम्रो नभए पनि मात्र तिम्रो हुनु चाहन्थे खै के खोज्यौ कुन्नि? रूप?, कि धन?
५• महशुस हुँदैछ ! म कति सम्म एक्लो भएको छु, यात्रामा छु म आफै...
६• माया थियो र त राम लंका पुगेका थिए नत्र अयोध्यमा पनि रानीको कमी काँहा थियो र...
७• प्रेम एक अपराध हो जहाँ दोसि रमाउछ अनि निर्दोशि ले सजाए पाउछ....
८• म कँहा धमिलो थिए र! अरूलाई पखाल्दा-पखाल्दै मैलिएको हुँ !!
९• मुख ले सम्बन्ध सक्कियो भन्दैमा मनमा भएको माया काहा सकिन्छ र
१०• आँखाले हजारौ देखे पनि मेरो रोजाइ सधै तिमी नै हुने छौ...।
११• सङ्घर्षमा चालेका पैताला हरेक बाटोमा चुक्नु परेको छ....।
१२• जाउ मेरो जिन्दगी बाट यदि तिमी म सग खुशी छैनौं भने... ।
१३• म जस्तै तिमी कसैको प्रेम मा पागल नहुनु है...माया ।।
१४• यी आँखालाई कहिले पनि त्यो मान्छे मन नपरोस् जसको हुन भाग्यमा लेखेको छैन...
१५• सकिएको सम्बन्ध फेरि जोड्न अर्को जुनी लिन पर्छ तर तिमी अर्को जुनी पनि नफर्किदेउ
१६• अझै "म" जस्तै खोज्दै छिन रे फेरि धोका दिदा गल्ती मेरै हो भनी चुपचाप बस्छ भन्दै....
१७• जिन्दगी मा एउटै गल्ती गरिरहे धुलो अनुहार मा थियो म भने एैना पुछिरहे
१८• बिगत भुलेर थोरै हास्न थालेको छु बिन्ति फेरी त्यो पल नसम्झाई दिनु
१९• म तेस्तो दुनिया खोजी रहेछु यो दुनियामा सास फेर्न नि गारो भो
२०• मृत्यु त तेतिकै बदनाम छ मेरो जस्तो जिन्दगी बिताएको लाई सोधनुस मृत्यु को महत्त्व
२१• मुटु दिएर आंशु उपहार पाएकि मान्छे हु अब कसैलाई मरिहत्ते गर्दिन म !
२२• पिडामा पनि ओठ खुलाई हास्नु सक्नु पर्छ एक हात ले ताली कहाँ बच्छ र साथी टुटिसकेको दिललाई पनि गास्न सक्नु पर्छ !
२३• भाग्य र जिवन ले दिएको तीतो पाललाई सम्हाल्दै बलियो भाग्य र मिठो जिवन बनाउनुछ।।
२४• माया भए सबै पुग्छ सोच्ने म अनि मायामा सबै खोज्ने तिमी
२५• अब पर्दैन तिमी फर्केर आउन..माया त अथाह छ तर मन मरिसक्यो...माया
२६• खै के तारिफ सुनाउँ तिमीलाई म आफ्नो बारेमा वस म नराम्रो छु कुरै सकियो....
२७• उदास छइन, बस मन भरिएको छ,झुटाे दुनियाँ र मतलबि मान्छे हरुदेखि...
२८• हजारसँग बोलेर रमाउने तिमी म एउटा ले कहाँ खुसी दिन सक्थे र ।...माया...
३०• तेरो बोझ त मैले आफ्नो मनभित्र लुकाएको छु , मुहारमा हैन नि साथी...
३१• भविष्यको सपना बुनेर हिँडेको अतितका यादहरुले नै डुबाइदियो....
३२• गन्तव्य मिलेछ भने सुनौला यो हासो पछाडि... पिडा हरुको कहानी लाई पनि....
३३• तिम्रो सबै कुरामा सहमति हुदै गोको हु म नत्र म पनि एक जिद्दी मान्छे नै हो .. माया....
३४• चुप छु, शब्द नभएर होइन कमजोर हुदा कतिसम्म हेप्छ्न भनेर हो...!!!
३५• थाहा छैन कहा दुख्यो तर तिम्रो हरेक शब्दले नमज्जाले दुख्यो....
३६• प्रेम केवल शब्दमा मात्र हो प्रेम सफल हुन्लाइ त पैसा नै चाहिने रैछ साथि....
0 Comments