मन छुने लाईन | मन छुने शब्द 

भाग-३ Heart touching line part-3

शिर्षकहरु -
१• आमाले देखे नि हुन्थ्यो…
२• तिम्ले अध्यन गर्न नसकेको पुस्तक हु म…
३• म मर्दा मेरो मलामि न आउनु है तिमि…
४• आत्माहत्या गर्नु पाप हो भछन…
५• रात पर्दा तिमीलाई नसम्झेको दिन हुन्न्न आमा…
६• हाम्रो बिहे हुनि बेला दाइजो चाहिदैन…
७• एक धर्को शिन्दुरको एति शक्ति हुँदो रहेछ…
८• उसलाई त कपडा खोलिदिए पुग्ने रैछ…
९• त्यो सिन्दुर को के अर्थ जहाँ माया हुदैन…
१०• अगाडि बढेको छौ , अब यात्रा लाई निरन्तरता दिनु…



मन छुने लाईन( मन छुने शब्द )

१• आमाले देखे नि हुन्थ्यो नि भनेर रुने त्यो बालापन अनि कसैले देख्छ कि भनेर लुकी लुकी रुने यो वर्तमान कति फरक छ है...

२• तिम्ले अध्यन गर्न नसकेको पुस्तक हु म नबुझी बाहिर बाट ब्याख्य नगर मेरो मनलाई..

३• म मर्दा मेरो मलामि न आउनु है तिमिहरुलाई हरेक काममा फाइदा चाहिन्छ फेरि म तिम्रो मलामि आउन सक्दिन नि...

४• आत्माहत्या गर्नु पाप हो भछन के मरे झै गरेर बाँच्नु धर्म होर...प्रीय ।

५• रात पर्दा तिमीलाई नसम्झेको दिन हुन्न्न आमा कसरी जिन्दगी कटायौ आज सम्म म त थाक्किसक्के बिहान आशु कै तालमा उठादा जीवन देखि हराउँदैछु दिन दिनै

६• हाम्रो बिहे हुनि बेला दाइजो चाहिदैन बुबा उनी भए पुग्छ भनेको थिए आज हाम्रो divorce भयो खाडीमा तातो घाममा घुडा टेकेर जोडेको सम्पती कोटमा। आधा सम्पती दिएर छुटिने फैसला भएछ बधाई छ तिमिलाई।

७• एक धर्को शिन्दुरको एति शक्ति हुँदो रहेछ।जसले हसाउन रुवाउन सबै पायो...।

८• उसलाई त कपडा खोलिदिए पुग्ने रैछ म भने उसको शरीर ढाक्ने प्रयास गरिरहे...

९• त्यो सिन्दुर को के अर्थ जहाँ माया हुदैन रुकमणी को जस्तो जीवन जिउनु छैन मलाई मलाई राधा भएर बाच्न मन छ ।

१०• अगाडि बढेको छौ , अब यात्रा लाई निरन्तरता दिनु, फर्केर मलाई र विगत लाई नहेर्नु। तिम्रो बर्तमान र उ निकै सुन्दर छ।

यात्रामा छु म आफै...