मन छुने शब्दहरु |मन छुने लाईनहरु|यात्रामा छु म आफै भाग-७
Heart touching words | Heart touching lines | I am on a journey Part-7
मन छुने शब्दहरु |मन छुने लाईनहरु|यात्रामा छु म आफै
भाग-७
Heart touching words | Heart touching lines | I am on a journey Part-7
१• भिखारी ले पनि त्यति भिख मागेको थिएन जति मैले तिम्रो मायाको लागि मागेकी थिए माया...
२• जादा जाँदै यउटा कुरा भन्न चाहान्छु सुन म कैले पनि गलत थिन सायद समय गलत थियो होला तर तिमी प्रतिको माया कहिल्यै पनि गलत थियन माया...
३• यस्को मत्लब तिम्रो प्रेम मा स्वार्थ थियो महोदय यदि निस्चल मन्ले माया गरेका थियौ भने किन सराप्थेउ र आफुले माया गरेको मान्छे पाउनै पर्छ भन्ने केही छैन आफू बाटा टाढा भय्पनी उ सधै खुसी अनि सुखी भएको हेर्न...
४• शरीर को लागि मरिहत्ते गरेको जस्तो लाग्छ भने, जवानी सकिए पछि आउनु तिमीत्यो दिन पनि तिम्रै पर्खाइ मा हुनेछु म....
५• एउटा सम्बन्ध मा हुदा हुदै अर्को बनाउने तिमी गलत कि तिम्रो आर्को छ भन्ने थाहा हुदा हुदै माया गरेर बस्नु म गलत....
६• तिम्रो लागि झुक्न पनि यति झुकेछु कि तिमिले छोडेर गएको बर्सौ हुदा पनि मेरो कुनै आफन्त को सामु आफ्नी शिर उठाउनु हिम्मत गरेको छैन...
७• सधै खुसी हुनु सधै फेरि फेरि माया लाउनु म जस्तो मान्छेको कमि कहिल्यै नहोस् म दुखि भए पनि तिमीलाई सधै यस्तै पुगेको सुन्न पाउँ माया...
८• मागेर नपाइने भनेको माया मात्रै हो मागेर पाएको माया भाग्य मा नभएसि पाए नि कुन बेला छुट्छ थाहा हुन्न माया पाउनु मात्रै होइन गुमाउनु नि माया हो...
९• सधै खुसी हुनु सधै फेरि फेरि माया लाउनु म जस्तो मान्छेको कमि कहिल्यै नहोस् म दुखि भए पनि तिमीलाई सधै यस्तै पुगेको सुन्न पाउँ पापी....
१०• मैले सके जति माया दिएकै थिए त सानु आखिर तिमी लाई के को कमि भयो र म देखी तिमी उसलाई रोज्न बाध्य भयौ अब जहाँ जो सङ्ग छौ उसै सङ्ग खुशी हुनु.....
११• म परिबन्धले बाधिएकी हु उनले त मलाई कहिले छोडेनन।उनको प्रेम देखेर म आफै एक्लै रुने गर्छु। किन भगवान उनले मलाई त्यति धेर मायागर्छन?यो कलियुगमा पनि...
१२• मेरो अभाव मा तिमी आफ्नो स्वभाव परिवर्तन गर्छौ भन्ने केथाहा मलाइ सानू । यदि तिमिले चाहिदैन मात्र भनिदेको भए म हासी हासी बिदाइ गर्थेनि सानू...
१३• सन्सारको सबैभन्दा घटिया भिक माया अरे मैले त्यो पनि मागे तिमी सङ्ग तर तिमी भने मेरो आफ्नै भए र पनि पराई सग पैसा को पछि भागीरहेउ...
१४• तिमिलाई साथ लिएर सन्सार जित्ने आट लिएर हिंडेको थिएँ तर तिमीले त अरु साथमा लिएर मलाई नै हराईदियौ खै के भनु तिमिलाई तिमी तिमी बसेको यो मुटुमा अरु कसैलाई राख्ने हिम्मत नै भएन प्यारा...
१५• मलाई छोडेर अरु कै मन मा फुल्न गएको फुल हो तिमी आशा गर्छु तिमीले मलाई बिच बाटोमा छोडेर गए झै उसले तिमीलाई होटलको खाटमा लगि नछोडोस....
१६• छोडेर जादैगर्दा त भन्दा असल र राम्रो कति पाउछु पाउछु भन्ने उनी हिजो दोबाटोमा भेट् हुँदा मलाई हेरेर आशु झारेर भन्दै थिइन "तैले पो प्रेम गरेको रैछ उस्ले त शरीर मात्र चाहेको रैछ....
१७• रगतले लेखिएको नाम तिम्रो मेरो रुमाल र तस्विर अदालतको दस्तखतमा पल्टाएर तिम्रो मेरो प्रेमको अझै गुनगान हुन्छ रे माया तर तिम्रो नत खबर आउछ नत फोन दिन रात सधै सुनसान हुन्छ किन माया....
१८• हराएको सामान जस्तै खोजेर तिमिलाइ पाउनी भए,मलाइ जस्तै सम्झना तिमिलाइ नि आउनी भए,मसधै तिम्रैबाटो हेरि बस्थे यदि,तर्किएकी तिमी फेरि फर्की आउने भए ।
१९• खास लाग्थ्यो ती दिनहरु जुन बेला तिमी मेरो नभएपनी मेरो बनेको महसुस गराउथ्यौ भन्नू केही छैन बस म शून्य भएको छु केवल तिम्रो अभावमा ...
२०• चैत्र बैशाखमा पातले डाली छडे झैं छडेर गयोउ निस्ठुरी तर केहि गुनसो छैन तिमी जुन पात झैं भुंइमा सुकेर बसेको छौ रे म उहीँ डाली फेरि पालुवामा परिणत भछु।।
२१• एत्ति निस्टुरी पनि नभैदिएको भए हुन्थियो नि सानू अझै पनि भन न मलाई भेटन तेहि भन्ज्याङ्गको चौतारिमा आउछेउ कि समासान घाटमा....
२२• तिमी खुशी छौ सधै उसैसग छौ र उसलाई सारै माया गर्छौ भनेको सुन पाम र साथ उसलाई दिएको छौ भने सुन पाइयोस् मेरो साथमा भएका अपुरो माया उसैसग पुरा होस् माया...
२३• प्यारी तिम्रो हात समाएर त्यो उकालो पहाड छिचोल्न धेरै सहास बतुलेको थियो तर तिमी ले त मेरो हातनै छोदिदियो । तिमी मज्जाले सफलताको पहाड चुम्नु समयले साथ दियो भने दोसल्ल लिएर बधाई दिन आउला नि ल प्यारा ।
२४• तिमिले छोडेर गए नि तिमी संघ बिताएको दुख सुख का पलहरुले कहिले छोडेन,सक्छौ भने त्यो पलहरु पनि तिमि लिएर जाउ,मलाई धेरै गार्हो बनाको छ!
२५• तिमिले दिएको याद र पिडाको भारि एकदम जतन का साथ मेरो मन को कारागारमा कैद गरि राखेको छु प्रीय... मेरो भाग्यमा नलेखिएकी तिमी, मेरो यादहरु मा मात्र लेखिएकी रहेछौ...
२६• हासो भन्दा आँसु दिए होला साएद त्यसको लागि मन्दिरमा मेरो लागि मृत्यु माग्न सक्छौं म मेरो आयु तिम्रो नाम गर्दिउला यदि तिमीलाई मन्जुर छ भने...
२७• सल्किरहेको चुरोट र चलिरहेको सम्बन्ध उस्तै उस्तै हो चुरोट सकियपछि ओठ पोल्छ त सम्बन्ध सकियो भने मुटु तेसैले जिबनका लागि चुरोट र सम्बन्ध दुबै हानिकारक हुन्छन...
यात्रामा छु म आफै...
Next page click more.....
0 Comments