छोटो मिठो नेपाली मन छुने लाईनहरु| छुने शब्दहरु ||यात्रामा छु म आफै (भाग-८)
Short sweet Nepali touching lines Touching words ||I am on a journey (Part-8)
छोटो मिठो नेपाली मन छुने लाईनहरु| छुने शब्दहरु ||यात्रामा छु म आफै
भाग-८
Short sweet Nepali touching lines Touching words ||I am on a journey (Part-8)
१• मन त प्राण त्याग्नु थ्यो तर के गर्नु मेरो प्राण नै तिमी हौ...
२• तिमीलाई सात जुनि सम्म नुहाउनु पुग्ने मेरो आँशु बगेको छ तर पनि झल्को तिम्रै आउँछ...
३• जसको खुसीको लागि मालाई तिमीले छोडेरा गयो, उसले आफ्ना खुसीको लागि तिमीलाई नछोडोस...
४• सँगै हुँदा प्रेम नबुज्ने तिमी आजभोलि प्रेमको बिसयमा नै बहस गर्छौ...
५• गुनासोनि किन गर्नु र भाग्य शीत साथ त तिमिले पो छोडेको त भाग्यले होइननि...
६• आशु पिएर बाच्नु थियो त हास्न किना सिकायौ ? दुइ दिनमा बिछोड हुनु थियो त माया गर्न किना सिकायौ....
७• मैले बुझि सके भगवान यहाँ बिना फाइदा कोहि पनि नजिक हुँदैन....
८• न साथ कसैको न सहारा कोही न म कसैको न मेरो कोही.....
९• बिस्वास लाक्दैन कसैको नि जब अफनु सास्को त बिस्वास हुदैन अरुकोत झन के कुर गर्नु र हजुर...
१०• तिमी लाई घुम्टो ओढाउने त यस्तै भयो निकै प्रगति गर्नु भबिस्यमा दोसल्ला ओढाउन पाइयोस....
११• माया जबर्जस्ती मागेर कहाँ पाइन्छ? पाए पनि त्यो माया केही समय मात्रै टिक्ने रहेछ नि....
१२• एक दिन हेर्ने छौ ति हाम्रा पुराना sms र फोटो अनि भन्नेछौ कि पागल नै थिइ मेरो लागि अनि माया निकै गर्थि....
१३• जुनमा पनि दाग देखेको थिएँ मैले,मलाई जुनसंग माफी माग्नु छ...
१४• आकाश जस्तै सुनसान छ जिन्दगी तारा जस्तै अनगिन्ती छरिएका छन सपनाहरू...
१५• म हुँदा खाने को घरमा जन्मेको मान्छेले तिमीजस्तो हुने खानेको मायाको आस गर्नु नै भूल थियो होला सायद...
१६• मन्को सम्बन्ध भएको भय पो जीवन भर टिक्थ्यो मत्लबको थियो केहि पल्मै टुटेर गयो....
१७• फुल को आउकात अनि माया को अर्थ नबुझ्ने मान्छे लाई माया गरेछु आज जिन्दगी धलेको अनि मन गलेको छ .........
१८• लुगा उहि हुनेछ अनि अनुहार उहि हुने छ।मात्रै केबल आफु जस्तै बिश्वास गर्ने यो मन बदलिएको हुनेछ।
१९• भाग्यमा नभएको मान्छे मन मा हुदो रहेछ हिजो पनि थियो आज पनि छ....
२०• तिमीले मात्र हो छोडेको तिम्रो यादले त कहाँ छोडेको छ र माया.....
२१• impression बाट सुरु भएर depression मा खतम हुने मानवीय प्रक्रियालाई प्रेम भनिदो रहेछ...!
२२• तिम्रो र मेरो सम्बन्ध जोगाउन धेरै कोसिस गरे तर सकिन कुन मोडमा गएर बाटो बिरायोउ पतै पाइन...
२३• जिन्दगीमा मेरो साथ नमीले पनी तिमीलाई महीले भन्दा बढी माया दीने मान्छे मीसोस् तिमीलाई माया...
२४• तिमि लाई रोज्ने हजारौ सङ्ग लड्न तैयार थिए।तर तिमी ले रोजेको सिर्फ एक सङ्ग हारे...
२५• हरेक रात तिम्रो याद मा आसु ले सिरानी भिजाउनु को पनी छुट्टै मज्जा छ आजकल...
२६• सुन गुमाउदा धेरै रोएको थिए तर भाग्य मा हिरा रहेछ, तेसैले मलाई तिम्रो याद मा रुनी मौका नै मिलेको छैन...
२७• निकै जतन गरेर राखेको छु तिम्रो यादहरु आफ्नो भन्ने अधिकार अरुलाई सुम्पिय पनि तिमिले....
२८• कोहि नहुदा म हुनेछु कसैले साथ नदिदा मैले साथ दिनेछु तिम्रो सुखदुःख मा सङै हास्ने छु ।
२९• तिमीलाई जानु नै थियो ! र मैले मुटुमाथि ढुंगा राखेर जान दिए यो भन्दा ठुलो माया म सग छैन...
३०• म रुदा म छु भने मान्छेलै नै आज एकलो बनायर गयौ खै कसको बिसवास गरु आफनो भनै मान्छे नै पराई भए पछि....
३१• जब पैला घन्टौ सम्म कुरा हुने गर्थ्यो पागल पागल भन्थी आज आज साच्चै पागल बनाएर गै....
३२• म तिम्रो लागि रोहिरहदा तिमी आफ्नै दुनियामा रमाईरहेको थियौ अब भन म गलत कि तिमी...
३३• जिन्दगी यस्तै चलिरहेको छ माया अनिदो रात , मन भरी पीडा , पलपल मुटु पोल्दाको तडपाई । खै के यो जिन्दगी....
३४• एक बचन मात्रै म फर्किन्न भनेको भए हुने, तिम्रो बाटो कुरेर जिन्दगी बित्न लाग्यो अब म के गरुँ....
३५• आफ्नो खुसी रोजेर गयकी छौ.....स्वोयम आफैलाइ ऐना मा हेरेर रोयको सुन्न या देख्न न परोस....
३६• कोहि केही पाएर टाढिय कोहि केही नपाएर टाढिए चाहना भन्दा बाहाना बढि हुनेसङ्ग म चुपचाप लागेर टाढिए...
३७• जाउ छोडेर जाउ न जाउ भन्दैन तिमी ले लिय को हर फैसला मा आज सम्म मन्जुर पो कहाँ थियन र...
0 Comments