प्रेरणादायी शब्दहरु जो तपाईंको जीवन बदल्न मद्दत गर्छ|भाग-१|
Inspirational Words That Will Change Your Life|Part-1|
प्रेरणादायी शब्दहरु जो तपाईंको जीवन बदल्न मद्दत गर्छ
भाग - १
Inspirational Words That Will Change Your Life|Part-1|
१• जिन्दगी यस्तो बनाउनुस कि पाउँने लाई गर्व होस छाडेर जाने पछुतो होस...
२• भिक मागेर पाएको सम्बन्ध त्यागिदिनुस, आफुलाइ माया गर्ने मान्छे रोज्नुस जिन्दगी भर खुसि मिल्नेछ...
३• आफ्नाले कहिल्यै छोडेर जादैनन जस्ले छोडेर जान्छ उ आफ्नो कैले पनि हुदैन चोडेर जानेहरूको लागि अब रुन छोडनुस...
४• यो स्वार्थी दुनियामा तिमीलाई धेरै माया गर्छु भन्ने भेटीन्छन तर त्यो माया अपशोच केही पैसा वाल र धनसम्पती हुनेको लागि मात्र हो तिमी भ्रममा नपर्नु माया भन्ने शब्द सुनेर...
५• माया होस या सम्बन्ध जबरजस्ति कहिल्यै टिक्दैन जानेलाई जान दिनुपर्छ...
६• राम्रो नराम्रो जस्तो सुकै भएपनी बुझ्ने मान्छेले सधै साथ दिन्छ... त्यो मान्छे तिम्रो आफ्नो शोच्नु तिमी....
७• यो जिन्दगीको यात्रा हो साथि ,यहाँ सक्नेले साथ दिन्छन् नसक्नेले पाठ दिन्छन....
८• कहिलेकाही धोका पाएर पनि मुक्ति भएको अनुभुती हुन्दो रहेछ....
९• आखा चिम्लेर बिस्वास कसैलाइ नगर्नुस् चाहे त्यो आफ्नै घरभित्रको किन नहोस् ...
१०• स्वार्थीहरु जसरी तात्छन् त्यसरी नै सेलाउँछन् अत्तालिनु पर्दैन तिमि....
११• समयसँगै हरेक कुराको भोगाई सिक्दैछउ तिमी नअतिनु, चाहे त्यो अरूले सिकाएका हुन् या बाध्यता र परिस्थितिले ।
१२• जस्ले जति म छु नि भने पनि पहिलो कुरा उस्ले आफ्नो बारेमा नै सोच्छ । त्येसैले त्यो मेरो र मेरो लागि सोच्छ भन्नी भ्रम देखि निस्किएर खुशी हुन सिक्नु तिमि ।
१३• मरिहत्ते कसैको लागि पनि नगर्नुहोस् जसले तपाईंलाई मतलब गदैन......
१४• छोडिदेऊ बितेको कुरा आउने दिनको ख्याल गर कोही हुँदैन बाटो देखाउने आफ्नो भर आफै पर....
0 Comments