मन छुने लाईनहरु मन छुने शब्दहरु
(भाग-४)


नेपाली मन छुने लाईनहरु मन छुने शब्दहरु
(भाग-४)

१• मन का पीडाहरू मात्र कसैलाई सुनाउन पाऐ नि मन अलिकति भऐ नि हलुका हुन्थ्यो होला पिडा लुकाउन पनि निकै गाह्रो हुदोरहेछ...

२• जुनपनि त कसैको यातमा रातभरि रुदो हो त्यसैले होला बिहानपख पातपातमा सित हुन्छ...

३• जिबन भरि साथ दिन्छु त भनेको थियौं... तर मैले सोध्नै बिर्से छु... प्रेम ले कि यादले भनेर...

४• म प्रेम बिरोधी भैसकेको मान्छे हु । मलाइ उपहार स्वरुप प्रेम दिने कष्ट नगरिदिनुस....!

५• रहर र जिम्मेवारि पूरा गर्न खाडी छिरेको म कपाल फुलेको पत्तै लागेन... न रहर पुरा भयो न जिम्मेवारी नै...

६• सम्बन्ध भनेको जिन्दगीभरको हुनुपर्छ, एक छिनको साथ त मलामी जाने मान्छेहरूले पनि दिन्छन्...

७• मन त हो मेरो पनि दुःखेकाे थियाे तर तिमीले आफ्नो मात्र हेरेउ...

८• नभनेका कति कुरा भनौ जस्तै लाग्छ, मुटुभित्र सुन्दर संसार बनौ जस्तै लाग्छ...

९• बोली ले तिमी लाई भन्न सक्दिन यसै ले सधै भगवान लाई पुकार्छु जब तिम्रो दिल जोर ले धड्किन्छ समझिनु कि म तिमी लाई दिलाले याद गरीरहेछु...

१०• म पनी थिएँ प्रेमीहरुको लाईनमा...म दिल दियर हेरी-रहेँ, कसैले उस्लाई रुपीयाँले खरीद गर्यो...

११• तिमी मेरो हुनु या नहुनु तर मेरो कामना यो छ कि तिमीलाई दुनियाको हरेक खुसी मिलोस माया…

१२• तिमीलाई जति तिम्रो परिवार बाट माया मिल्छ त्यो भन्दा धेरै माया मैले गर्छु…

१३• मायाको पोखरीमा डुबेर हेरी सके ती मान्छे हरु फाइदामा रहेका छन् जो मान्छे किनारै बाट फर्केका थिए…

१४• न हतियारले मिल्ने न अधिकारले मिल्ने दिलमा ठाउँ त थियोे तर तिम्रो व्यबाहर ले नमिल्ने…

१५• माया छ तिमी संग यसमा कुनै संका छैन तिम्लाई अरु कसैले छूवस् यसमा कसैको अधिकार छैन…

१६• सुनेछु तिम्रो एउटा नजरको हेराइले मान्छे फिदा भैहाल्छन रे यदि मिल्छ भने एक चोटी मलाई पनी हेरन…

१७• फुल हु म मेरो खुस्बु हउ तिमि दिल हु म धड्कन हउ तिमि…

१८• मान्छे रुप हेर्छन, म दिल हेर्छु, मान्छे सपना देख्छन म हकिकत देख्छु । मान्छे दुनियामा साथी खोज्छन, म साथी मा दुनिया खोज्छु…

१९• तिम्रो याद किन आउछ थाहा छैन , तर जुनबेला आउछ धेरै रमाइलो लाग्छ…माया

२०• समयसँगै सबै कुरा बद्लिदो रहेछ,कहिले सम्बन्ध कहिले साथी कहिले आफन्त त कहिले आफ्नो मन…

२१• मन मा यति पीडा छ कि कहिले काहीँ त लाग्छ कोहि सुनिदिने मान्छे भए हुन्थ्यो तर बिड्म्बना कोहि छैन र त मन मै लुकाएर राख्नु पर्छ..

२२• सम्बन्ध भनेको जिन्दगीभरको हुनुपर्छ एक दिनको साथ त मलामी जाने मान्छेहरूले दिन्छन

यात्रामा छु म आफै....

next page click here part-1 part 2 prat 3 part 4