नेपाली मन छुने शब्दहरु | मन छुने लाईनहरु| यात्रामा छु म आफै...

Nepali Haerd touching words Touching lines I am traveling myself...


मन छुने शब्दहरु | मन छुने लाईनहरु | यात्रामा छु म आफै...

भाग-६

Nepali touching words Touching lines I am traveling myself...


१• माया थियो र त सिताले नि रामको प्रतीक्षा गरिन,नत्र रावनमा के को कमि थियो र ?


२• साहेब मजदुर दिवसको बिदा नदिनुहोस न नत्र त मेरो परिवार राति भोकै सुत्नु पर्छ...


३• चोखो माया गर्ने हरुमा hearts देखिनै माया गर्ने त्यस्तो नारी हुन्छिन भने त्यो तपाईं नैं हो आमा…


४• तिमिले गरेको दुख्ख देखेर नै त आज सम्म हिम्मत हारेको छैन बाबा....


५• छिट्टै सफल गरिदेउन् भगवान् यत्ति धेरै असफलताले त आफ्नाहरुले पनि चिन्न छोडिसके।


६• कुनै धनी घर को फ्रिज भन्दा कम थिएन मेरी आमा को पटुकी जहां मेरा लागि के हि न के हि खाने कुरा हुन्थ्यो…


७• जिन्दगी किताब को पाना झै रहेछ बुझनेलाइ खास लाग्छ न बुझनेलाइ खास लाग्दिन ।।


८• गाह्रो रैछ है आफुले गरेजस्तो माया अरु बाट पाउन…


९• केही न केही रहस्य छ पक्कै पनि मेरो भाग्यमा होइन भनी तिमीलाई गुमाउन नपर्ने थियो कित भाग्यनै खोटो छ कित आयु नै छोटो सानु…


१०• सपना थियो पुरा गर्न सकेन माया गरेको मान्छे लाई बिस्वास दिलाउन सकेन रूदै हिड्छु कहिले काँही एक्लो पनको बेलामा धेरै कुराहरू थियो तर सुनाउन सकिन…


११• सबै देखि यति धेरै टाढा जान मन छ,कि कसैले खोजेर त के मेरो लास पनि कहिले नभेटायोस.......!!


१२• तिमिले भनेको सहि रहेछ आमा अभागिको अनुहार मा हासो भन्दा आँसु नै शुहाउछ…


१३• को भनेर चिनाउ म तिमिलाइ जस्ले सम्बन्धको अर्थै राखेको छैन। अनि फेरि किन यो मन ले पराइ भन्नै मान्दैन…


१४• पर्खिने र फर्किने म बाट अब दुवै हुँदैन मलाई कैले पनि कसैले नपर्खिनु है…


१५• छिटो सफल गरिदिनु भगवान् उमेर मेरो पो छत आमाबुवा को त ढल्कीदै छ नि…


१६• छोरा मान्छे रूनु हुन्न भनेर दुनियाँ बाट सुनियो तर छोरा मान्छेको पनि मन हो दुःख छ भनेर कतै बाट सुनिएन 

१७• विश्वास अनि आशा दुवै राखेको छु भगवान,खुशी होइन सफल भविस्य लेखिएको पाना पल्टियोस…


१८• फुर्सद मिलायेर बिर्सिदेउला हतारमा आउँछन यादहरु आउन देउ ... !!


१९• यो भन्दा पहिला मेरो जिन्दगी जिए मैले अब बाँकी जिन्दगी म उस्को लागि जिउछु जस्को नाम फोटो मुटु देखि बहिरा छाती सम्म लेखेको छु मेरी माया मिस् यू …


२०• मरेको लास लाई पैसाको माला लगाएको देखेर गरिबको छोराले भन्दै थियो बुवा म पनि मर्छु…


यात्रामा छु म आफै...
next pages click more....