मन छुने लाईनहरु ( मन छुने शब्दहरु ) भाग-९
heard Touching words Touching Lines (Part-9)
१• थाहा छैन के कुराले मलाई दुखाईरहेको छ, के कुरा सोच्दैछु, मात्र म खाली महसुस गर्दैछु...!
२• कसैको जिन्दगिको खुसी हौ तिमी, बस...यहि सोचेर आफ्नो ख्याल राख्नु.....!!
३• जसले धेरै दिने गर्छ त्यो जहिल्यै ठगिन्छ चाहे ..त्यो प्रेम होस या विश्वास
४• मलाई त सास र लास दुबै नभेट्ने ठाउँमा पुग्न मन छ.....
५• जिन्दगीमा चाहेर पनि पाउन नसकिने चिजहरू, अलि बढी नै प्यारा हुदा रहेछन् ॥
६• यस्तै छ हाम्रो प्रेमको कथा उस्लाई म मन पर्दैन, अनि मलाई उ बाहेक अरु मन पर्दैन...
७• कति दिन चल्छ थाहा छैन पिडाले पोलेको दिल अनि tension ले गलेको दिमाग....
८• कसैको साथ रोएर पाउने भए आज मलाई हरेक मान्छेले रोएको भेट्ने थिए होला।
९• निकै मुस्किल हुन्छ आजभोलि रातहरु कटाउन, जहाँ आसु आँखामा हुन्छ अनि मनमा अनेकौँ पिडाहरु...
९०• जानी नजानि मा हामी उसैलाई मायाको भिख मागी पठाउछौ जो दिने हैन लिने औकात राख्छ.....
११• मन्दिर गएर भगवान मिल्दैन ढुगात मान्छे यशकारण पुज्छ । किनकी विश्वास लायक कोहि मान्छे छैन.....
१२• मुटु लान्छौ तिमी, अनि भन्छौ सय बर्ष बाच्नु भनेर पीडा दिएर जान्छौ, अनि भन्छौ सधैं भरी हासी राख भनेर.....
१३• कसैसँग सम्बन्ध यति अनमोल हुने गर्छ याद नै नगरोस् न तर पर्खाड़ उसैको हुने गर्छ,....
१४• आफ्नो सोच्दा सोच्दै उ कति खेरा पाराइ भैसकेछ थाहा नै भयन...
१५• माया र साथको आवश्यक परेको बेला रुवाएको मेरो आत्माले सराप्दैन होलार....
१६• जुन घमण्ड तिमीले बोकेर हिडिराछौ नि, कुनै दिन त्यहीँ तिम्रो घमन्डले गर्दा तिमी पछुताउनु पर्नेछ !...
१७• जिन्दगीले सबै कुरा सीकायो तर यो सीकायन की कसैलाई हद भन्दा बढी मरिहत्ते गर्न हुँदैन भनेर...
१८• आज बिर्सेको छ उसले पनि, एक दिन मेरो यादले पनि उसलाई जलाउने छ....
१९• उसलाई सन्सारको सबै खुसी मिलोस साचो माया गर्ने मान्छे बाहेक...
२०• बाटो बिराएर मन हराएको मान्छे म दुख र पिडा लुकाएर बाचेको छु माया को खेलमा हारेको मान्छे हो म छितिज पारि को शुन्यता मा रमाई रहेको छु....
२१• धेरै घमण्ड नगर सानु एकदिन माटोमा मिल्नु पर्छ यहाँ कोहि अमर हुदैन...
२२• उदास् हुदैमा प्रेममा धोका नै खाको हुदैननि महोदय, आफ्नो भविस्यको चिन्ता ले पनि हुनसक्छ...
२३• जानेहरु जसरी नि जान्छ जान चाहनेहरु लाई जान देउ किनकि झरेको पातलाई टिपेर फेरि जोड़न पनि त सकिँदैन...
२४• जिन्दगी यस्तै हो सबै कुराले कसैलाई पुग्दैन जुनदिन सबै कुराले भरिपुर्ण भइन्छ त्यो दिन जिन्दगिनै सकिन्छ...
२५• मेरो हजारौं खुसी नदेखेर एउटा गल्ती देख्यो होइन आज... माया...
२६• खान नपायर मरेको उ मरेपछि उसको घरमा माना चामल बोकेर आउनेको कमि थियन....
२७• सबैको जिन्दगी कहाँ एउटै हुन्छ र मसानघाटमा व्यापार गर्नेलाई मान्छे नमरेकाे दिन नरमाइलो लाग्न सक्छ...
२८• माया गरेको थिए याद्त आइहाल्छ नि...कान्छू...
२९• आश पनि कस्को गर्नु खै यहाँ अमृत भनी बीस पिलाउने धेरै भेटिन्छ...
३०• जब म पिडामा हुन्छु तब मलाई बोल्नु भन्दा रुन मन लाग्छ किनकि मलाई लाग्छ कि मेरो पिडा शब्दले भन्दा बढि आसुले बुझ्छ...
३१• खेै....कस्तो प्रेम थियो तिम्रो, न आफ्नो बनायौ न अरुको नै हुन दियौ...
३२• माया गर्छु भन्ने धेरै आए खै तिमिमा के रैछ तेस्तो दिल ले तिमिलाइ नै चुन्यो अनि चोट पनि नमज्जाले पाए...
३३• जिन्दगीमा एउटा गल्ती गरियो भाग्यमा नभाको कुरालाई लक्ष्य बनाएर हिडियो...
३४• कसरी बदनाम गरौ उसको जसलाई फोटोमा देख्दा पनि मन खुसी हुन्छ...
३५• भाग्यमा जे छ त्यो भाेग्नै पर्छ साथी न लेखेर हुन्छ न देखेर नै...
३६• आखिर जहिले भए पनि छुट्नु थियो वरु बेलैमा छुटियौ राम्रो भयो...
३७• सायद सपनाहरु अधुरो भएर होला आजभोली अँध्यारो कोठा अनि एक्लोपन नै आनन्द लाग्छ...
३८• अब एकपटक फेरि हाम्रो भेट हुनेछ,तिमी डोलीमा र म पनि डोलिमा हुने छु तर फरक यत्ति हुने छ तिम्रो जन्ती मेरो मलामी...
३९• प्रेम थियो र त याद बनेर टाढिए बोझ बनेर बसिरहन नैतिकताले दिएन...
४०• मुहार मा मुस्काम भयर के गर्नु जे छ मन मा छ कसैलाई देखाउनु मिल्दैन...
४१• तिमि सङ असाध्यै भेट्न मन छ अनि तेरो छेउमा बसेर तेरो काख मा रुन मन छ....माया!!
४२• कसरि भुलाईदिउ तिमिलाई मिर्तु त मान्छे लाई आउछ याद लाई हैन ।• मलाई दिल को बिमारी हुने थिएन तिमि एती मेरो जिबनमा न आई दिएको भए ...
४३• रक्सी बिना त आफुलाई मात्नै गाह्रो भो म कसरी विश्वास दिलाउ तिमी बिना त एकपल पनि बाच्नै गाह्रो भो भनेर !!
४४• निराशाका बादलले मन सबै ढाकिराथ्यो आशाहरु जगाइदियौ सपनाहरु बढेर आयो ।
४५• स्वार्थी रहेछ तिम्रो माया सबको सामु मलाई जुक्ने बनायौ!
४६• तनको हैन मनको नाता अटल हुन्छ । माया...
४७• कुविचारले गर्दा सम्बन्ध छुटिएको हुन्छ बुझिस...
४८. तिम्रो आयु लामो होस भनेर पनि म प्राथाना गर्दिन किनकि मलाई थाहा छ तिमि पनि त म बिना एक दिन पनि बच्न सक्दैनौं...
४९. घमण्ड आखिर कुन चिजको गर्नु छ र यहाँ आज माटो माथि हिडदै छौ भोलिका दिनहरुमा माटो मुनि दबिने छौ
५०. मान्छेहरु दुई कारणले बदलिन्छन रे, एक स्वार्थ पुरा भए पछि अर्को, स्वार्थ पुरा नभए पछि भनिदेउन तिमी कुन कारण ले बद्लियो माया...!
५१. यति धेरै माया आफ्नो नि लाग्दैन जति तिम्रो लाग्छ...!
५२• स्वार्थ तिम्रै थियो हिजो भेटिंदा पनि आज छुटिंदा पनि के नै फरक पर्छ र अब तिमी आए पनि गए पनि !
५३• म तिम्रो किन हुनुपर्यो ? मलाई त आफ्नै हुनु छैन मलाई त उस्को हुनु छ, जस्को भैसकेपछि फेरि कसैको हुनु पर्दैन ।
५४. आफु भन्दा नि प्यारो को हि लाग्छ भने त्यो तिमि हौ ......माया !
५५. समय ले खुसी देला या नदेला तर माया गरेको मान्छे ले आँशु दिएर जादो रहेछ...!
५६. अब तिमी संग केही गुनासो छैन माया हजारौं अटाउने तिम्रो त्यो ऐना जस्तो मुटुमा मलाई आट्नु छैन !
५७ .जरुरी छैन केही फुटाउन लाई ढुङ्गै हान्नु पर्दैन तीखो र नमिठो बोलिले पनि धेरै चिज फुट्न सक्छ...
५७.म तिमी भन्दा एकदिन कम जिउन चाहन्छु, ताकि मलाई तिमी बिना जिउनु नपरोस ।
५८. उनि म बाट टाढिएको मात्रै हो उनि मेरो मन बाट हैन....
५९. केहि मेरो मन मा गुनासो छैन बास उनी सधैं खुसी अनि सुखी हुनु पर्यो...
६०• जित्छु भन्यौ तिमिले म हाँसी हाँसी हारी दिए छोड्नु भन्यौ तिमिले मैले पनि डेरा अन्तै सारी दिए.. माया।।
६१• दुनियाँले नामर्द भन्छ भने म नामर्द नै ठिक छु सफल भएका छिमेकि सङ्ग दाज्नु छैन मलाई...
६२• मेरो मन मा त जुनि भर को लागि बस्ने छे उनि उसलाई पाउनु नपाउनु को केहि मेरो मन मा गुनासो छैन...
६३• हामी दुई जना बिच यत्ति धेरै माया हुदाहुदै पनि चोखो मायाको हार भयो आज...
६४• वास्नी पाल्न स्वास्नी नै छोडि प्रदेश लाग्नुको पिडा अर्काको स्वास्नी सुताउदै हिन्ने ती बेकामलाई के था...
६५• जिउँदै छु अझै पनि ... झुठा रहेछन् ती कसमहरु जुन मेरो नाममा खाएको थियो !
६६• उस्को ठाउँ अझै कसैले लिन सकेको छैन,थाहा छेैन उस्को खुबि हो या मेरो प्रेम ...
६७• कसैको देखावटी साथ भन्दा त एक्लोपन नै ठिक हुन्छ !....
६८• जसले सहन नसक्ने गरि मन दुखाउछ किन उसलाई नै अंगालो मा कसेर रुन मन लाग्छ....
६९• जो पनि आउँछ जिन्दगीभर बिर्सन नस्क्ने यादहरु छोडेर जान्छ....
७०• जिम्मेवारी बोकेको काँध बिसाउने चौतारी कहि भेटिएन महोदय!!...
७१• थकाइ त यहाँ सबैलाइ लाग्छ, कसैलाइ जिन्दगी देखि त कसैलाइ जिम्मेवारी देखि!...
७२• जिन्दगी परिस्थितिमा भर पर्छ नि, नत्र तितो औषधी खाना नसक्ने मान्छे किन बिष खाना तयार हुन्थे र....
७३• आशा छ जसरी थाहै नदिकन दुःख आयो त्यसैगरी थाहै नदिई सुख पनि आउँछकी कुनैदिन "!
७४• पातहरू झै छरपस्ट छरिएको थिए म, कसैले बटुल्यो त केबल जलाउन का लागि.!
७५• मलाई पनि पालो दिनु है भगवान, दुख गरेर यहाँ पुराउने आमालाई अलिकति भय पनि खुशी दिनु छ ।
७६• हाँसो नि कति गज्जवको छ है,मन भरि पिडा हुदा नि दुनियाँ को सामु मुस्कुराउदै हिद्नु पर्ने।।
७७• अनि भन न......आजकल मायाको ब्यापार कस्तो चल्दै छ नि तिम्रो एउटै को मन मा बस्न सिक्यौं कि ...…. अझै बसाईं सदैं छै .….… माया !
७८• रोइदिने छौ एकदिन यो सोचेर कि कोहि थियो जिद्धि गरेर चाहने वाला,, थाहा छैन कहाँ गयो आफ्नो जिद्धि छोडेर....
७९• कसैलाई नराम्रो गर्न मन लाग्दैन र मात्र नत्र मेरो चित त धेरै ले दुखाएका छन् नि...
८०• विहे गरे र लक्ष्मी घर मा आउने भए छोरा ले विदेश किन जानु पर्थियो आमा...
८१• कहाँ मन मिल्यो भन्दैमा साथ मिल्दो रहेछ,टाढिन खोज्नेलाई बाहाना हजार मिल्दो रहेछ...!
८२• गुनासो कसैसँग छैन मेरो खुशी म नै हो।।
८३• गुमाउने डर थियो अब त्यो नि रहेन , बस किन भेट भयो भन्ने गुनासो छ!..
८४• कोहि थिएन मलाई सम्झाउन को लागि, मैले आफ्नै काधमा टाउको राखेर आफै रोएको छु.!
८५• मेरो रोजाइ त तिमी नै थियौ नि सानू, बस तिम्रो रोजाइ मा परेन छु!
८६• पैताला नभिजाई समुन्द्र पार गर्न सकिएला तर अँखा नभिजाई जिन्दगी पार गर्न नसकिदो रहेछ ॥
८७• कसैकाे साथ पाएर पनि एक्लाे हुनु काे महसुस गर्नु भन्दा एक्लाे भएकाे नै ठिक हुदाे रैछ।
८८• प्रेम त तिमि सङ्गै गर्ने हो...पाउने नपाउने त भाग्य को कुरा हो..
८९• तिमिले हात बढाउनु अनि मैले हात समाउनु यहि नै हाम्रो मायाकाे ठुलाे गलति भयाे।।
९०• धेरै पैसा कमाएर पैसा के हि हैन भन्ने ठुलो रहर छ भगवान किनकि आज पैसा नभएर एक्लो भको छु....
९१• चोट मनमा लागेको छ... पिडा पनि मन भित्रनै छ..अनि बाहिरि रुप हेरेर का थाहा हुन्छ तमहोदय....
९२• तिम्रो लायक थिएन त,पहिले नै भनेनौ किन ,अहिले यस्तो तड्पिन त पर्ने थिएन सानू...
९३• कसैलाई हद भन्दा बढी माया र बिश्वास गरे तर उसले अन्तिम मा चरित्र मा खोट देखाइ गयो....
९४• समय आए पछि आफ्नै आमाको मायामा त परिवर्तन आउँछ भने तिमी त झन् हिजो भेटेको मान्छे पो हौं त माया....
९५• मेरो मन राख्न लाई झुट बोल्नु पर्दैन सानू । तिम्रो खुसी जो सङग छ तेई सङग बोल्दा हुन्छ...
९६• स्वार्थी त मै हुँ जस्तो लाग्छ एकरुपिया को सिक्का चढाएर भगवान संग लाखौ को खुसि मागे...
९७• तिमिले जस्तै मैले अरु नपाएको होइन फरक मात्र यति हो कि मैले तिमी बाहेक अरु चाहिन...
९८• डर लागछनि आमा राति निदाय को बेला मा सदै को लागि निदाए भने कस्ले तिर्ला रिन भनि...
९९• जिन्दगी एस्तै रहेछ साथि जन्मिदा सास हुन्छ नाम हुदैन अनि मर्दा नाम हुन्छ सास हुदैन....
१००• बर्ष दु :ख गरेर बनाको certificate भन्दा ५ दिन लगायर बनायको राधानि नै ठुलो हुदो रैछ.....सरकार
Next page click More...
0 Comments