मन छुने शब्दहरु | मन छुने लाईनहरु (भाग-१०) 

Touching words| Touching Lines 

(Part-10)

मन छुने शब्दहरु | मन छुने लाईनहरु 

(भाग-१०)

Touching words Touching Lines 
(Part-10)

१• सते युग होइन कलियुग यो यहाँ एउटा को अंगालो मा बेरेर अर्को को याद मा रुने  गर्छन्....

२• १२ बर्ष बोकेको किताबले जिन्दगि नबुझेरै होला, १२ ओटा पानाले भरिएको Passport बोक्न बाध्य भएको हो……सरकार

३• गन्तब्य जतिसुकै लामो भए पनि चालिने मात्र दुई पाइला रहेछ एक डरको अनि अर्को आशाको ।

४• म कसरी भगवान संग आफ्नो मृत्युु मागु जो संग मेरो आमा ले हरेक दिन मेरो सफलता र लामो आयु माग्ने गर्छिन....।

५• नछुटिने बाचा गरेर र हामि फेरि कहिल्यै पनि नभेटने गरि छुटेउ है माया...!!!

६• जिन्दगी पनि एउटा खाली कागज को पाना जस्तै रहेछ कोही आउछ जिन्दगीको भोगाई लेख्छ , कोही आउछ तिता मिठा जिवन कहानी लेख्छन त कोही आएर पाना लाई नै आगो लगाएर जलाएर जान्छन् ।

७• रूपमा मर्नेलाई के थाहा मनको सुन्दरता, सम्बन्ध जोगाउन भाग्यले होइन एकअर्का प्रति गरिने व्यवहार र विश्वासले टिक्छ भनेर ।

८• तिमी अरू कसैको भई सक्यौ तर पनि यो मन किन मान्दैन तिमी फर्केर आउछौँ कि भन्ने आशमा बसेको छ !

९• यात्रा टुट्यो साथी छुट्यो सपना टुहुहीयो आफन्त ताडिए वस अब एक मुठी परान टुट्न बाकी छ यो पनि छितै होस भगवान बाकी टुट्न म संग केही छैन ।

१०• थाहा छैन जिन्दगीको सुरुवात कहाँबाट भयो आशा छ अन्त्य पनि थाहै नपाउदै नपाउदै होस !

११• आफ्ना मान्छे आफ्नै हुन्छ्न भनेर आफ्नोपन महसुस गर्दागर्दै आफ्नाले पराइ गरिदिएको पत्तै पाइएन।
१२• आफूसँग दिक्क भएर के गर्नु र खै मरे भने पनि चिता सम्म लानु पनि मलामी चाहिँदो रहेछ ।

१३• तिमि त भुलेउ होला मलाई अझै याद छ तिमि संगको हरेक पल याद त माया गर्ने लाई पो आउदो रहेछ धोका दिनेलाई त अर्को ठाँउ मन पर्न थालिसकेको होला...

१४• तिमी अरू कसैको भई सक्यौ तर पनि यो मन किन मान्दैन तिमी फर्केर आउछौँ कि भन्ने आशमा बसेको छ....

१५•जन्म दिने आमा र कर्म दिने बुबाको साथ नछुटाेस बाकी दुनियाले छोड्दैमा जिन्दगी रोकिदैन !

१६• उसले कुरेर बस है भनेर गएकाे थियाे आज बर्षाै भयाे उ फर्केर आएन तर म भने हरेक दिन उसले भनेकाे ठाउमा गयर कुर्छु उ कैलै फर्केर आएन...

१७• जोडिएका सम्बन्धहरु भन्दा लाखौं गुणा प्यारो हुन्छन छोड्न मन नलाग्दा नलाग्दै पनि छोडिएका सम्बन्धहरु...!

१८• जिन्दगी पनि चन्द्रमा जस्तै भाको छ ,हेर्दा सुन्दर तर एक्लो !

१९• डुब्न लागेको घामलाइ देखेर किन मन दुखाउछेउ यात्री अघि चम्किलो प्रकाशले पोल्यो भनेर गुनासो गर्ने पनि त तिमी नै थियौ नि.....!

२०• खुशी भएको नाटक गर्ने युग हो यो मनको पिडा बुझ्ने आफु बाहेक कोही हुन्न हजुर !

२१• खुसी खोज्न त चिता मा नै जान पर्ने रहेछ।दुख र चोट त तिमीवाटै सिकी सके...!

२२• रिसाउनु को सँग छ र मन दुखाउनु को सँग छ र जै छ आफैमा छ गल्ती सबै आफ्नै भयो गुनासो को सँग छ र..!

२३• हजारौ सँग प्रेम गर केहि गुनासो छैन बस् यत्ति ध्यान राख पहिलो , प्रेमको श्राप नलागोस तिमिलाई ।

२४• एउटा सम्बन्ध मा हुदा हुदै अर्को बनाउने तिमी गलत कि तिम्रो आर्को छ भन्ने थाहा हुदा हुदै माया गरेर बस्नु म गलत...?

२५• कसरी हार मानौ म ? मेरो अगाडि दुखको पहाड भएपनी,मेरो सफलता कुरेर बसेकी छिन "मेरि आमा...!

२६• घर भत्काउन पो भुकम्प आउनु पछ मन भत्काउन त आफन्त नै काफि छन नि...!

२७• सपना जस्तै हुन्छन् कतिपय कुराहरु आँखामा र मनमा हुन्छन् तर जिन्दगीमा हुदैनन्...।

२८• सम्बन्ध जोडेपछि जीवनभरि होस् भितेपात्र जस्तो नहोस्। महिना पुगेपछि पल्टाउन पनि अनि वर्ष पुगेपछि फेरिनु पर्ने!

२९• छाडिदेऊ प्रेमको परिक्षा लिन, म अनपढ हु,मलाई तिम्रो याद बाहेक अरु केहि आउदैन..माया.. !!

३०• आशै आशाले भरिएको निरास जिन्दगी हो यो , अर्को नभेटुन्जेल तिमी नै संसार हौ भन्ने दुनियाँमा तिम्रो Post को लागि के मरिहत्ते गर्नु...!

३१• रहरले सपना देख्ने रहेछ, बाध्यताले त्याग्न सिकाउने रहेछ!रातदिन हजारौं प्रश्नले मनको पिडा खोतल्दो रहेछ.... !

३२• एकदिन भेट भयछ भने सोध्नेछु मबाट सिकेको प्रेम कस्लाई सिकाउदैछौ भनेर त्यसैले भेट्ने आशा रहिरहोस तर भेट कहिले नहोस

३३• हिम्मत र विश्वास आफू सग राख्नुस दुनियाले त तपाईको एउटा कमजोरि खोजिरहेको हुन्छ...!

३४• मुस्कुराउदै मा मन खुसी कहाँ हुन्छ र दुनियाँले दिएको चोत र वचन सहन नसक्दा एक्लै एक्लै बर्बराउछ अनि मुस्कुराछ...!

३५• छोडिदिए हुन्छ भनेर न भन ,यदि तिमी खुसी छैनौं भने तर्की तिमी जाऊ ,मेरो खुसी त तिमी हौ,, म सक्दिन,

३६• कुनै दिन मेरो याद आयो भने मलै देख्न मन लग्यो भने आयर मेरो आख म हेर्नु है तिम्रो तस्बिर बसेको छ मेरो आखा म।

३७• मान्छेहरु उसैको अनुहारलाई नै धेरै तौलने गर्छन् .. जो मनको धेरै नै सुन्दर हुन्छ ..!!

३८• मेरो एक मुठि सास को के मूल्य होला र कौडिको भाउमा निन्दा् अनि करोडौं को भाउमा सपना बेचिने सहरमा छु...!

३९• यो खडेरीमा पानीका मुलहरु सुके होलान् तर मेरा आँखामा आसुका मुल अझै रसाउदै छन् ।

४०• शायद उनीले आफ्नो अपनाए को भए आज पक्कै म पनि मुना र मदनको जोडी को परिभाषा दिन्थे माया गर्ने जोडी हरु लाई ...!

४१• मेरो लागि तिमी होइन तिम्रो लागि म बदलिने छु। तिमीलाई पनि महसुस दिलाउनु छ।मैले गर्दा उसको मन कति दुखेको रहेछ ...!

४२• एकान्तमा बसेर मनदेखि नै खुलेर रुन मन छ,थाहा छैन के कुराले यति कमजोर र एक्लो बनाएको छ....!

४३• दुःख पीडा छ र त जिन्दगी छ नत्र बादल बिना आकाश पनि कहाँ राम्रो देखिन्छ र जिन्दगी...

४४• यो दुनियाँ हेर्ने र बोल्ने मात्र रैछ साथ त यो आँखा र हात ले दिने रैछ...!

४५• सानो मा निधार मात्रै फुटेको भन्या त हैन रैछ साला यहाँ त भाग्य पनि पो फुटेछ....!

४६• घाउ निको हुँदैमा दुर्घटना कहाँ भुल्न सकियो र महोदय....!

४७• अरूको सन्तानको हात थाम्नु भन्दा अघि जिम्मेवारीले थाकेको आमाबुबाको काँध थाम्नु छ....।

४८• नभेटिने तिमी मात्रा हौ , तिम्रा याद अझै यत्रतत्र भेटिन्छन्....माया... ।।

४९• लथा लिङ्ग छ सथी मेरो जीवन के लेखु तिम्रो लागि लेखेर अटने भये मैले भोगेका सारा दुखहरु तिम्रै लागि लेखी दिन्थे...!

५०• तिमी जुन जस्तो होइन घाम जस्तो बन्नु तिमीमा दग खोज्नेहरुको पनि आखा दुकोस्....।

                              भिडियो



©यात्रामा छु म आफै....

next page click more...