मन छुने लाईनहएउ मन छुने शब्दहरु भग-११
Heart touching lines heart touching words
part-11
मन छुने लाईनहएउ मन छुने शब्दहरु
भग-११
Heart touching lines heart touching words
part-11
१• एक चोटि आमा को सपना पूरा गर्नुछ त्यसपछि यो धर्ती मा आउन न परोस...!
Once you fulfill your mother's dream, then don't come to this earth...!
२• थाकेको शरीर अनि निद्राले अल्जिएको आखा हुँदा पनि चिन्ता नगर म छुनी भन्ने नभेटिदो रहेछ यो सन्सरमा...!
३• कसैले मायाको परिभाषा सोधो भने म तिम्रो नाम लिनेछु आमा...
४• केहि चोटहरू अदृश्य हुन्छन जहाँ दुखाई हुन्छ तर देखाई हुँदैन...!
५• आमाको काख होइन नि जे माग्यो त्यही पाउनलाई जिन्दगी हो अभाव र पीडामा जिन्दगी जिउन सिक्नुपर्छ....।
६• तिम्रो लागि प्रेमयुक्त शब्द साहेद यहि अन्तिम हुन सक्छ कृपया जादा जाँदै एक पटक मैले गरेको माया र ख्याल सम्झिएर जाउ...।
७• सपनी रित्तियको शहरमा जब चम्कियका तारा देख्छु झिनो आश बोकेर बाच्ने रहर जाग्छ .....!!माया!!
८• तिमी जानु भन्दा पहिला मलाई विष दियर जाउ म सधै को लागि जान्छु तिम्रो याद मा तड्पिनु भन्दा...।
९• अजिब छ जिन्दगी पनि, जे पाउन सकिँदैन, हामीलाई त्यहीँ चाहिदो रहेछ....।
१०• परदेशी हुनको लागि त युरोप अमेरिका जानु पर्दो रहेछ। खाडी जानेहरूलाई त एयरपोर्टमा छोड्ने मान्छे पनि नहुदो रहेछ...।
११• कर्म गरेको थिए उनिको लागी आफुलाइ जन्मदिने बाबु आमा जो त्यागेको थिए फल पनि यहि जुनीमा पाए उनिले मलाइ नै त्यागिदिइन ।
१२• मायाको बदला माया नै हुनुपर्छ भन्ने छैन जसको मलमि तिमी गयौं, उ कहाँ तिम्रो मलमि जान आउँछ...!!
१३• यस्तै छ यहाँ साथी भाग्यले समय बिगर्यो! समयले परिस्थिति अनि परिस्थिति ले जिन्दगी !!
१४• घर को जिम्मेवारी थपिदै गयपछि। मैले मेरा खुशी सबै नेपाल सरकारलाइ बेचि आय पर्देश।आमा...
१५• धन हुनेके धनले ताने पछी मन हुनेको मायाको के काम...?
१६• सबै कुरा चुपचाप स्विकार्नु मन छ जसरी मलामी हरु घाट छेउ मा मृत्यु लाई स्वीकार छ्न ।
१७• भाग्यमा नभएर मात्र हो नत्र एक जना थियो जसलाई आफ्नो प्राण भन्दा बढी माया गरेकै हो ।
१८• कस्तो संयोग तिमिले छुटने बाहाना खोजिरहेको बेला, म अभागीलाई रिस उठन परेको !
१९• कुन प्रेम को कुरा गर्छौ तिमी यहाँ औकात, जावानी र अनुहार शरिरको बनावट, धन हेरेर सम्बन्ध गासिन्छ, तिम्रो मनभरिको माया `प्रेम´हेरेर हैन...।
२०• परिस्थितिले गलत सावित गराइदियो तर गलत सोच लिएर हिडेको थिइन् ।
२१• मेरो हुदैन भन्नी थाहा पाउद पाउदै पनि तिम्रो पछि लाग्ने कस्तो लत लाग्यो।
२२• याद हरु संग खुब डर लाग्छ तर याद सँगै जीवन काट्नु छ...।
२३• सहन सक्ने सम्मता झुकेको नै थिए नि जति गर्दा पनि कदरै नभएपछि आफूलाई बदल्न बाध्य भए....माया ।
२४• कसैको सरल स्वोभाब देखेर उसलाई दबाउन नखोज्नुस ,सरलता उसको स्वाभब हो कमजोरी होईन...।
२५• कसैले सुनिदियोस् भनेर चिच्याएर रुँदाको पीडा भन्दा पनि ,कसैले सुन्छन् कि भनेर लुकेर रुँदाको पीडाले असहनीय पीडा दिँदो रहेछ। माया ।।
२६• जिन्दगी छोटो लाग्ने त छोडेर जानेलाई हो,जिन्दगी कति लामो छ प्रतीक्षा मा बस्ने हरुलाई सोध.!माया।
२७• १२ बर्ष पढेकाे पुस्तक ले नसिकायकाे कुरा आज १२ पानाकाे पासपोर्टले सिकायाे....।सरकार ।
२८• चित्र हेरेर चरित्रको बयान गर्न नसकिदो रैछ यो स्वार्थी दुनियामा...।
२९• माया हाम्रो सम्बन्ध पनि तस्बिर जस्तै बनोस् जतिनै पुरानो उतिनै प्यारो...।
३०• एउटा यस्तो बैंक भेटियोस जहाँ आशु धरौटी राखेर खुशी ऋण मिलोस !
३१• ए, जिन्दगी! सक्छस् दुख रोकिदे, हाँस्न गाह्रो भा'छ! सक्दैनस् मृत्यु तोकिदे, बाँच्न गाह्रो भा'छ!!
३२• यत्ति धेरै जिम्मेवारीले गलेको मेरो प्यारो बुवाको काँधलाई चाँडै आराम दिन सक्ने हैसियत बनाउन सकु।
३३• अब के नै बाँकी रहयो र, मैले त्यो मान्छे गुमाए, जो मेरो पुरा जिन्दगी थियो.!
३४• यो दुनियाँमा पैसा जस्तै बन्न्नु छ् जस्को हजारौं दाग हुँदा पनि महत्त्व कहिले कम नहुने ।
३५• मैले तिमिलाइ धेरै माया गरेकै कारण तिमिले मेराे कमजाेरि तिम्रै मायामा देखाएउ ।
३६• टिकाउन मन छ भने जतन गर्न सिक्नुपर्छ चाहे त्यो सामान होस या सम्बन्ध ।
३७•मैले मेरो जिन्दगी एक्लोपनमा नै समेटीदिएं जति मन दुखे पनि म मेरो कांध आफै थप-थपाउछु।
३८• यति धेरै माया गरेछु कि मैले, उसले माया गर्छ कि नाटक हो छुट्याउनु नसक्ने भएछु ।
३९• अतित एक दर्पण हो । जस्ले बर्तमान मा झस्काउने गर्छ ।
४०• टुटिसकेको पुरानो सम्बन्ध जोड्नु र सेलाएर पुन तताएको चियाको रङ्ग त उस्तै देखिएला त स्वाद पहिलाको जस्तो नहुदो रहेछ महोदय।
४१• शब्दमै सिमित भयो हाम्रो माया तिमि गन्तव्यलाई पछाउदै थिएउ म भने तिमिलाई!!
४२• पैतला नभिजाइ समुन्द्र पार गर्न सकिएला तर आँखा नभिजाइ जिन्दगी पार गर्न नसकिने रहेछ.....।
४३• जिबनको जुनसुकै मोडमा पुगे पनि तिमी मेरो मनमा सधै रहनेछौ आज मलाइ दुख छैन तर तिम्रो अभाव भैरहेको छ किन हो कुन्नी भुल्न कहिले सकिन...।
४४• एक्लोपन पनि यति प्यारो लाग्न थाल्यो कि कसैले आएर साथ दिन्छु भन्दा पनि मजाक होकि झै लाग्छ ।
४५• सम्झना काे गोरेटोले किन पछि डाक्छ बिना कसुर हुरी आयी फूल किन झारछ....।
४६• नपाउदा खोजेकै हो पाए पछि रोजेकै हो जब मेरो आथिक अवस्था थाहा पाएउ अनि म देखि टाढा हुने बाहाना खोजेकै हो !माया..!
४७• पिडा सबैलाई हुन्छ मन् सबैकोे दुख्छ लुकाउने तरीका मात्रै फरक हों कसैले आँखा मा लुकाउँछ त कसैले मुस्कान मा ।
४८• रमाउने उमेर मा कमाउन पर्ने बाध्यता परे पछि प्रेम को परिभाषा भन्दा जिन्दगि को कथानै प्यारो लाग्छ ।
४९• बरू मृत्यु भेटियोस् तर तिमी जस्ता संग फेरी भेंट नहोस्...!
५०• घमण्डी भएछ भनेर नसोच है साथी साच्चै आज भोलि कोही सँग मनका कुराहरु भन्न मन लाग्दैन |
५१• तिमी परिवर्तन हुनुमा मलाई कुनै दुःख छैन किनकी मलाई आफ्नै विश्वास सँग लाज लाग्छ।
५२• मन भुलाउने बहाना धेरै थिए तर उसको तस्बिर जस्तो सुन्दर केई थिएन ।
५३• दुख देउ सहन्छु तर छोडेर नजाउ है सहन सक्दिन. माया...।
५४• आफ्नो बारेमा आफैलाइ थाहा नभएको कुरा दुनियाबाट सुन्न पाइन्छ...।
५५• गुनासो त यो यात्रा संग छ तिमी त दोबाटोमा भेटिएर दोबाटो मै छुटीयौ के गुनासो गर्नु र...।
५६• मलाई यस्तो प्रेम गर्न मन छकि जो जहाँ एक अर्कालाई नछोयेरै प्रेम होस। जो राधा कृष्ण जस्तो ।
५७• जिन्दगी पनि एउटा अन्जान किताब जस्तै हो, आउदो पानामा के लेखिएको छ कसैलाई थाहा हुदैन ।
५८• जिम्मेवारीले छोए पछि नुनको भाउ पनि सुनको भाउ जस्तै लाग्नु थाल्यो महोदय ।
५९• कसैले नदेखेको यो मन यत्ति धेरै दुःख्छ ,भनेर थाहा भएको भए कोई कोहि कसै संग माया नै लगाउँथिन् होला ।
६०• बैमान थिए भने भीड लाग्थियो होला, इमान्दार छु त्यसैले एक्लो छु।
६१• तिमिलाइ टाढिने बाहाना चाहिएको रहेछ उसै बेला मैले सन्खा गर्न पुगे अब त तिमी खुसी छौ होला नि मन को मान्छे सङग माया ।
६२• तिम्रो कथामा नमागीएको पात्र हुँ म त्यसैले त तिम्रो र मेरो कुनै इतिहाँस बनेन ।
६३• तिम्रा याद हरु लाइ सम्हाल्न कति गार्हो भाको छ यार आएर म बनेर एकछिन हेरन तिमि मृत्यु रोज्ने छौ । माया ।
६४• पाखो वारि अनि साहुको रिन उस्तै छ अझै....उता प्रदेशिएको म भने कहाँनेर चुके पत्तै भएन ।
६५• अभावहरु टाल्दा टाल्दै रहरहरु च्यातिएको छ कसरी नगरौं म भविष्य को चिन्ता यहाँ वर्तमान नै अलपत्र परेको छ ।
६६• खुबी हेरेर मन पराउनु आकर्षण हो ,अनि कमि थाहा पाएर पनि मन पराउनु प्रेम हो !
६७• मीठो सब्दमा बिश्वास नगर्नुहोस l यहाँ ओठमा अमृत र मनमा बीस लिएर हिड्नेहरु धेरै भेटिन्छ्न .!!
६८• अँध्यारो रात मा पनि यौटा उज्यालो देखियको छ सायद यसैलाइ आसा भनीन्छ होला ।
६९• भयो माया को कुरा नगरौ सम्झियो मुटु पोल्छ ।
७०• बिश्वास गर्न लायक कोही नभएर होला मान्छेले ढुङ्गा लाई भगवान बनायर पुज्ने गर्छन् यहा ।
Video
यात्रामा छु म आफै...
CLICK MORE...NEXT PARTA
0 Comments