मन छुने लाईनहरु ( मन छुने शब्दहरु ) भाग-९ heard Touching words Touching Lines (Part-9) १• थाहा छैन के कुराले मलाई दुखाईरहेको छ, के कुरा सोच्दैछु, मात्र म खाली महसुस गर्दैछु...! २• कसैको जिन्दगिको खुसी हौ तिमी, बस...यहि सोचेर आफ्नो ख्याल राख्नु.....!! ३• जसले धेरै दिने गर्छ त्यो जहिल्यै ठगिन्छ चाहे ..त्यो प्रेम होस या विश्वास ४• मलाई त सास र लास दुबै नभेट्ने ठाउँमा पुग्न मन छ..... ५• जिन्दगीमा चाहेर पनि पाउन नसकिने चिजहरू, अलि बढी नै प्यारा हुदा रहेछन् ॥ ६• यस्तै छ हाम्रो प्रेमको कथा उस्लाई म मन पर्दैन, अनि मलाई उ बाहेक अरु मन पर्दैन... ७• कति …
Social Plugin