नेपाली गजलहरु 5 nepalese gazal १• नढाँटी भन न ए साथी नढाँटी भन न ए साथी, हुन्छ हुँदैन ? पैसा भन्दा प्यार भारी, हुन्छ हुँदैन ? मलाई गाह्रो भयो सम्बन्ध निभाउन, सम्बन्धमा खेलाँची, हुन्छ हुँदैन ? उनी हलचल मचाउँछिन् दिलमा सधैं माया प्रेममा मनलाग्दी, हुन्छ हुँदैन? उनले दिल तोड्ने छैनन् के भरोसा माया लगाउँदा साक्षी, हुन्छ हुँदैन ? कति भेट्ने एकअर्कालाई लुकीलुकी बनौँ न श्रीमान श्रीमती, हुन्छ हुँदैन? २• चोखो प्रेमका बन्धन अक्सर, टुट्दा रहेछन् ! चोखो प्रेमका बन्धन अक्सर, टुट्दा रहेछन् ! फेरि नजुड्ने गरि जीवनभर, टुट्दा रहेछन् ! आखिर नटुट्…
मन छुने शब्द मन छुने लाईन कोहि छुटे, कसैलाई छुटाईयो ! कोहि हटे आफै, कसैलाई हटाईयो ! कोहि पन्छिए आफै, कसैलाई पन्छाईयो ! संयोगले भेटिनेहरु संगम मै छोडिए आफै, भाग्यले भेटिनेहरु मन सँग जोडिए ! छुटिएका सँग के गुनासो गर्नु, न भेटिएका सँग के दुखेसो गर्नु, आखिर जे भयो ठिकै भयो..!! सायद उनिहरु पनि त मजस्तै यात्रामा थियो होला ! अरु त केनै भन्न सक्छु र, यात्रामा छु म आफै....!
( मन छुने शब्द ) मन छुने लाईन १• छोडेर जाऊ नभनु न सानु मलाइ कति मन दुखेर आऊदो रहेछनि कति मुटु जलेर आऊदो रहेछ नि २• हरेक चिज आफ्नो आफ्नो समय अनुसार राम्रो लाग्छन्, तर एक तिमी छौ जो हरेक समय राम्रो लाग्छ। माया ३• थाहा छैन किन मान्छेहरु लामो आयु माग्छन् "म त आधा जिन्दगी नजिउदै थाकिसके ४• जिन्दगि भनेको" रुँदै जन्मिनु" र रुवाउँदै जानु त हो " तैपनि मान्छेहरु धन सम्पति, औकात, पैसा, जात, खोज्छन सायद ५• पैसा कमाउन लाई पैसा नै चाहिने रैछ साथी हामी पैसा नहुने ले कमाउने भनेको त कुरा काट्ने मान्छे मात्र रैछ । ६• हिँड्ने बाटो अनि पुग्ने…
१. तिम्रो यादहरु सँग रमाउदै हिड्ने गरेको छु बिर्सिए झै गरेर सम्झी रहेको छु... नदेखेझै गरेर हेरीराको छु... तिम्रो हात समाई हिड्ने मेरो तक्दिरमा त रहेनछ... तर तिम्रो यादहरु सँग रमाउदै हिड्ने गरेको छु... २. घर बनाउन घर छाड्नुपर्छ यहाँ घर बनाउन घर छाड्नुपर्छ । किनाराले पनि त किनारा भेटाउन बगर छाड्नुपर्छ । तपाइ खुशी हुँदै खुशी किने भन्नुहुन्छ, केवल बाच्नैका निम्ति पनि मैले रहर छाड्नुपर्छ । यात्रामा छु म आफै..
नेपाली मन छुने शब्दहरु|मन छुने लाईनहरु १.म आफ्नै मलामी किन्न, जिन्दगी बेच्न हिँडेको छु, लाग्दैन मेरो स्वासको कुनै भाउ छ भनेर.... !!! २. जिन्दगिको मोडहरुमा अब फेरि भेट होला या नहोला थाहा छैन माया, तर सधैं आफ्नो ख्याल राख है ३. तिमीले मलाई यति धेरै घृणा गर कि म मरेको खबर तिमी सामु पुग्दा तिम्रो मुख बाट एउटै शब्द निस्कियौस राम्रो भए छ । ४. मायामा रिस अनि शंका त्यही मान्छेले गर्छ जसले तिमीलाई कहिल्यै गुमाउन चाहन्न, बुझेउ अब ? ५. मलामी गएको छु आफ्नै सपना हरु को अनि जलाएको छु कयौ खुशीहरु... ६. म अबुझ नै ठीक थिए, जति बुझ्दै गए त्यति नै एक्लिद…
नेपाली Top १७ वटा गजलहरु nepali top 17 gazal १• धनको गरिब भए पनि, धनको गरिब भए पनि चोखो माया दिउँला जुनीभर । दुई मुटुको धड्कन् बन्दै तिमिलाई साथ दिउँला जुनीभर । आलिसान महल छैन मेरो झुपडीको बास दिउला जुनिभर । दिगो प्रेम सजाएर चोखो माया साथ दिउँला जुनीभर । चाहनाको घुम्टो ओडाएर माया प्रेमको पूजा गर्दै जिउला जुनिभर। दु:ख सारा बिर्सिएर मायाको मात दिउँला जुनीभर । तिम्रो जिबन बनी रुझी दिउला झरी बादल् जिन्दगीको । उकाली र ओराली सगै गर्न साथ दिउँला जुनीभर । सङ्घर्ष हो भाग्य हाम्रो बुझ्ने गर्छ कर्मबाजि । भयो वाचा तिम्रो कसम सङ्गै जिउने, साथ दिउँला जुनी…
२० मन छुने लाईन||मन छुने शब्द 20 heart touching lines || heart Touching words २० मन छुने लाईन||मन छुने शब्द १• पैसा ठूलो होइन कसरी भनु त्यही पैसा नहुदा आफ्ना भनाउदाहरुको बचनका ती प्रहार कसरी बिर्सिनु २• जुन घमण्ड तिमीले बोकेर हिडिराछौ नि,कुनै दिन त्यहीँ तिम्रो घमन्डले गर्दा तिमी पछुताउनु पर्नेछ ! ३• भाग्यमा नभएर मात्र हो नत्र एक जना थियोे जसलाई आफ्नो प्राण भन्दा बढी माया गरेकै हो! ४• रुवाएर गएपनि गूनासो छैन केहि तर सङ्गै जिउने बाचा चै नगरे को भय हुन्थ्यो ५• खै कस्तो ठाँउमा पुगेर अट्केको छ जिन्दगी आफैलाइ सोचेर बिरक्त लाग्ने गर्छ आफ्नै जिन्दगी…
यात्रामा छु म आफै || I myself am on a ghazal journey गजल जति चिनिएपनि ल्हासा धनका लागि सपनाको चिहान बन्यो मदनका लागि । जवानी संझिनु परेमा तिमी काफि छौ सिंगो घर जिउँदो छ बचपनका लागि । थाहा छ, जाँदा केही लैजान दिँदैनन् किन मरिहत्ते गर्छ मान्छे धनका लागि ? समय कटाउन पनि म नै चाहिने रहेछु म स्थायी बिषय बनेछु दुश्मनका लागि । छोरा हो ! किनेर सिरानीमुनि राखेको छु तिमीहरू नबाज्नु मेरो कफनका लागि । हिड्दै छु सपना सजाउन ठूलो धन कमाउने आस म । थाहा छ मलाई यो सन्सार मा यात्रामा छु म आफै खास मा ।।
मन छुने लाईनहरु १. जिन्दगीका हरेक चुनौतीलाई मुस्कुराएर झेल्नुहोस घाम जतिसुकै तेज किन नहोस समुन्द्र कहिल्यै सुक्ने गर्दैन. २. हरेक लाई खुशी बनाई रहन सकिँदैन तर पहिले उसलाई खुशी बनाउनुस जसलाई तपाई ऐना देख्नु हुन्छ. ३. जबसम्म पाई आफ्नो मन लाई, नियंत्रित न सक्नुहुन्न तब सम्म तपाईंको मन शत्रुले गर्ने काम गरिरहन्छ. ४. यदि लक्ष्य मिलेन भने बाटो बदल्नुहोस किनकि रुख आफ्नो पात बदल्छ, जरा हैन यात्रामा छु म आफै..
२५ भन्दा बढी मन्छुने शब्दहरु || Nepali Heart touching words १. कसैको पर्खाइमा बसेर त हेर उ बिनाको एक पल पनि कताउन कति गाह्रो हुन्छ तिमिले पनि थाहा पाउने छौ.. २. खुशी किन्न सकिएन दुख बिक्रि नहुने रैछ चिन्ता र फिक्री लिदालिदै सकिने रैछ जिन्दगी... ३. कसैलाई यति धेरे बिस्वास गरे कि मैले त्यो समय आफैलाई म को हु भनेर जर्ज गर्न सम्म बिर्सेछु मेरो अन्धी प्रेम. ४. भगवनले तिमिलाई अरुकै भागमा लेखिदिएको रहेछ तर म भने मन्दिर गएर तिमिलाई नै मागी रहे.... ५. दियो जस्तै भयो जिन्दगी अरुको लागि बलिरहे जलिरहे अनि आफ गलिरहे सक्किए अनि निभे पनि... …
मन छुने शब्द | मन छुने लाइन Nepali Heart touching lines १. खुशी लाखौंमा मात्र हैन जीवन भरिको लागि कोहि एक ले पनि ल्याउन सक्छ । २. प्रेम त्यस्तो मान्छे संग होस बाटो काडाकै किन नहोस तर साथ उसैको होस। ३. जस्मा हिम्मत छ उस्ले प्रेम गर्नु किनकि कदम कदम यहाँ कयौं पटक दिल टुट्ने गर्छ । ४. बिश्वास यहाँ अरु लाई भन्दा आफू लाई गर्न सिक्नोस किनकी ढुङ्गा लाई देउता भनी पुज्नेहरुको कमि छैन। ५. बद्लिने जसरी नि बद्लिन्छ चाहे तिमी उस्ले भनेको जस्तै भैदिए पनि । ६. झुट कहिले उ संग नबोल्नु जस्ले तिम्रो प्रत्येक झुट पनि साचो सम्झिन्छ। ७. सपनाहरू कति पूरा हुन्छ कति…
I myself am on the journey of all the muktaka ghazals १.जस्तो लाग्छ मुक्तक तिमिलाई पाउनु मेरो ठुलो, जित् जस्तो लाग्छ फेरि, तिमि मेरो पुरानै, अतित् जस्तो लाग्छ हेरिरहुँ लाग्छ तिम्लाई, थाक्दैनन् आँखाहरु मेरो मनको तिमि परम्, मित जस्तो लाग्छ तिमि हुन्छौ जब-जब, कल्पनामा मेरो जे भए नि मलाई मेरै, हित जस्तो लाग्छ कसरि सफल् भयौ, मलाई पागल बनाउन तिमि मेरो भावनाको, गित जस्तो लाग्छ कस्ले लेख्छ र यहाँ ? हाम्रो कहानिलाई, अझै, मुनामदन् हुन्छ, चर्चित जस्तो लाग्छ २.परिभाषा था हुन्छ लगाउने लाई मात्र परीभासा थाहा हुन्छ लाउनेहरुलाई मात्र। माया त्यो गीत हुन्छ गाउन…
केही मिल्यो मन छुने लाइन I am on a journey myself केही मिल्यो अनि केही मिल्दा मिल्दै छुट्यो सायद सपना थियो जो आँखा खोल्दै टुट्यो. यात्रामा छु म आफै...
माया प्रेमका गजल| पुरा हुदैछ |भ्रम बकवास थियो , आज पुरा हुदैछ। तिम्रो भ्रमको आस थियो , आज पुरा हुदैछ भ्रम बकवास थियो , आज पुरा हुदैछ। आसमा कति जिउँ आसको फल अघि हुदाँ मायाको आवास थियो , आज पुरा हुदैछ। बुझ्न सकिने तिम्रो मन जान्दा पनि पैले किन सब पर्दाफास थियो , आज पुरा हुदैछ। साँच्चै रैछ माया तिम्रो भित्री आत्मा देखिनै तिम्रो झन् खास थियो , आज पुरा हुदैछ। तिम्रो साथ पाउनलाई आज सम्म कुरिरहें मेरो वनबास थियो , आज पुरा हुदैछ। यात्रामा छु म आफै...
म नै दाेषी छु I am a native of the heart touching line म नै दाेषी छु म नै दाेषी छु तिमीलाइ रूवाउनुमा अन्जानैमा भए नि मन दुखाउनुमा । आफुलाई माफ गर्न सक्दिन बिना गल्ती असल साथी गुमाउनुमा । सिधा तिम्राे जीवनकाे बाटाे गाेरेटाेलाइ अपराधी मान्दछु यात्रा घुमाउनुमा । असल साथी नाममा कलङ्क मानेकाे छु । यात्रामा छु म आफै..... यस्तै मन छुने लाईन | गजल | कबिता | चुर्किला आदि पढ्नको लागि sharch गर्नुहोस www.prabeshnachhiring.com.np
I say there is no God . यात्रा छु म आफै.... I say there is no God. Why do all people worship stones? Because there is no one here to be trusted. That is why people are forced to worship stones.
Social Plugin